दुई महिनापछि सर्वोच्चले सुरू गर्यो सबै सेवा, बढ्यो चहलपहल (तस्बिरहरू)
सर्वोच्च अदालतमा आगजनी भएको दुई महिनापछि सबै प्रकारका सेवाहरू सञ्चालन गर्न थालेको छ। कात्तिक २० गते बसेको पूर्ण बैठकले आजदेखि सबै प्रकारका सेवा सुरू गरी सुनुवाइ गर्ने निर्णय गरेको हो। यसअघि सर्वोच्च अदालतले मुद्दा तथा रिट दर्ताको मात्रै काम गर्दै...
