नेपाल बैंकको ८९ औं वार्षिकोत्सव सम्पन्न
नेपाल बैंकले ८९औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गर्दै सेवा विस्तार, डिजिटल बैंकिङ सुदृढीकरण र मानव संसाधन विकासलाई आगामी रणनीतिक दिशाका रूपमा प्रस्तुत गरेको छ। समारोहको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माले गरे। बैंकले हाल २३१ शाखा, २३७ एटिएम र...
