नर्वे र पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट
नर्वे र पोर्चुगल फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ लागि छनोट भएका छन्। नर्वेले समूह ‘आई’ को महत्वपूर्ण खेलमा इटालीलाई ४-१ गोलले हराएर २८ वर्षपछि विश्वकपमा स्थान पक्का गरेको हो। पहिलो हाफमा १-० गोलले पछि परे पनि नर्वेले दोस्रो हाफमा चार...
