ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सामसङले एआई विस्तारका लागि ३१० अर्ब डलर लगानी गर्ने

५ मिनेट अघि   सेतोपाटी

दक्षिण कोरियाली प्राविधिक उत्पादन समूह (सामसङ) ले आगामी पाँच वर्षमा ३१० अर्ब डलर लगानी गर्ने भएको छ। आइतबार सार्वजनिक गरेको यो एआईको विश्वव्यापी उछालबाट प्रेरित बढ्दो मागलाई पूरा गर्ने लक्ष्यसाथ आएको हो । सामसङ इलेक्ट्रोनिक्स पहिले नै विश्वको शीर्ष मेमोरी–चिप...

जलविद्युत कम्पनीको सेयर किन्दा के के कुरा हेर्नुपर्छ?

२४ मिनेट अघि   सेतोपाटी

सेयर बजार विश्लेषण पछिल्लो समय सेयर बजारमा उच्च आकर्षणको क्षेत्र हो जलविद्युत समूह। यो क्षेत्रमा आकर्षण हुनुका विभिन्न कारण छन्। यसबारे हामीले केही समयअघि पनि चर्चा गरेका छौं। संक्षेपमा भन्दा, राजनीतिक र सामाजिक घटनाक्रमको कम प्रभाव परेको क्षेत्र हुनु, बैंकहरूको ब्याजदर घटेपछि ब्याज तिर्नमा...

सिभिल अस्पतालले करारमा माग्यो दसौंदेखि छैटौं तहमा ३२ कर्मचारी

२६ मिनेट अघि   सेतोपाटी

निजामती कर्मचारी अस्पतालले करारमा ३२ जना कर्मचारी मागेको छ। सोमबार सूचना प्रकाशित गर्दै अस्पतालले दसौंदेखि छैटौं तहका ३२ कर्मचारी मागेको हो। एक जना अप्थाल्मोलोजी कन्सल्ट्यान्ट, नवौं तहको कार्डियोलोजी १, ग्याष्ट्रोइन्टेरियोलोजी सिनियर रजिष्ट्रार, हेपाटोलोजी, मेडिकल अन्कोलोजी, सिटिभिएस सर्जरी, रेडियोलोजी रजिस्ट्रार, फेमिली मेडिसिन...

कोरियन भाषा परीक्षा आज

२८ मिनेट अघि   थाहाखबर

काठमाडौं : वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति प्रणाली (इपिएस) शाखाको उत्पादनतर्फको पहिलो चरणको कोरियन भाषा परीक्षा आज सुरु हुँदैछ।  सन् २०२५ मा इपिएसमार्फत् दक्षिण कोरिया जान आवेदन दिएका एक लाख दुई हजारमध्ये उत्पादनतर्फका ६७ हजारको भाषा परीक्षा सुरु हुन लागेको...

सरकारको खर्च र आम्दानीमा सुधार, यस्तो छ चालु वर्षको पहिलो चार महिनाको विवरण

४४ मिनेट अघि   सेतोपाटी

चालु आर्थिक वर्षको पहिलो चार महिनामा सरकारको खर्च र आम्दानी सुधार देखिएको छ। भदौ २३ र २४ को आन्दोलनपछिको तथ्यांकअनुसार पहिलो दुई महिनामा राजस्वमा ह्रास देखिएको थियो। असोज र कात्तिकमा समान्य सुधार भएपछि समग्रमा चार महिनाको अवधिमा राजस्व १ प्रतिशतले...

अत्यधिक भिडका कारण पुल भत्किँदा कंगोमा ३२ जनाको मृत्यु

५० मिनेट अघि   सेतोपाटी

दक्षिणपूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोको एक खानीमा रहेको पुल अत्यधिक भीडका कारण भत्किँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ। आइतबार कंगोको लुआलाबा प्रान्तको मुलन्दोस्थित कलान्दो खानीको पुल भत्किँदा ३२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेसले जनाएको छ। लुआलाबा प्रान्तका...

तापमान वृद्धि, जलवायु वित्त र पर्वतका मुद्दाको भारी बिसाउने थलो बन्ला कोप-३० ?

५७ मिनेट अघि   थाहाखबर

काठमाडौं : ब्राजिलको बेलेम शहरमा यतिखेर राष्ट्र संघीय जलवायु सम्मेलन (कोप–३०) चलिरहेको छ।  कोप सम्मेलनको पहिलो हप्ता (शनिबार) सकिएको छ र आज (सोमबार) देखि पुन अगाडि बढ्दैछ, जसलाई ट्रान्जिसन अवधिको रुपमा हेरिएको छ। अर्थात् कोप अब प्राविधिक सत्रबाट अब राजनीतिक तह...

नेपाली क्रिकेटको महाकूम्भ एनपिएल आजदेखि, उद्घाटन खेल फ्लड लाइटमा

१ घण्टा अघि   सेतोपाटी

नेपाली क्रिकेटको महाकूम्भ नेपाल प्रिमियर लिग (एनपिएल)आजदेखि सुरू हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा सोमबारदेखि दोस्रो संस्करणको एनपिलएल सुरू हुन लागेको हो। ८ फ्रेञ्चाइज टोलीबीच हुने खेल मंसिर २७ गतेसम्म चल्नेछ। एनपिएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमान्डु गोर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स,...

कर्णाली प्रदेशका अस्पतालमा अझै चिकित्सक पाउनै कठिन

१ घण्टा अघि   सेतोपाटी

कर्णाली प्रदेश अस्पताल सुर्खेतको सेवा प्रवाह, संरचना र जनशक्ति व्यवस्थापनबारे कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिमा आइतबार छलफल भएको छ। सुर्खेत वीरेन्द्रनगरमा बसेको बैठकमा प्रदेश सरकारसहित सरोकारवालासँग छलफल भएको हो। गत कात्तिक २२ गते समितिको बैठकले सरोकारवालालाई आमन्त्रण गर्ने निर्णय गरे...

आज कति पुग्यो अमेरिकी डलरको भाउ

१ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ।  युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६७ पैसा र...

कांग्रेस बैठक फेरि सर्‍यो

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति फेरि परिवर्तन गरिएको छ। अब कांग्रेस केन्द्रीय कार्यालयमा मंसिर ४ गते दिउँसो २ बजे बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा जनाइएको छ।  आज दिउँसो २ः०० बजे बस्ने भनिएकोमा उक्त बैठक ४...

प्रहरी कार्यालयबाट हतियार लुटपाट गर्ने दुई जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयहरूमा तोडफोड, आगजनी तथा हातहतियार लुटपाट गर्ने व्यक्तिको खोजी गर्ने क्रममा कास्की प्रहरीले थप दुई जनालाई लुटिएका हतियारसहित पक्राउ गरेको छ। प्रहरीले खोजतलास तथा अनुसन्धानका क्रममा पोखरा महानगरपालिका–५ जिरो किमी बस्ने ३१...

राष्ट्र बैंकले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

२ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व रु २६ खर्ब २३ करोड ९५ लाख ४० हजार बराबरको पुगेको छ। आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनअनुसार, २०८२ असार मसान्तको वित्तीय स्थितिमा २९ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ। केन्द्रीय बैंकका अनुसार, विभिन्न कोषमा...

महसुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

२ घण्टा अघि   सेतोपाटी

विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादका सम्बन्धमा नेपाल विद्युत् प्राधिकरणले गरेको निर्णयलाई नै सदर गरेको छ।  आयोगले दुई उद्योगको उजुरीमाथि सुनुवाई गर्दै आयोगले प्राधिकरणको बक्यौता उठाउने निर्णय सही ठहर गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।  आयोगले...

आजदेखि सुरु हुँदै दोस्रो एनपिएल

२ घण्टा अघि   थाहाखबर

काठमाडौं :  नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि शुरु हुदैछ। क्यानले सार्बजनिक गरेको खेल तालिका अनुसार आज उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमान्डौं गोर्खाज खेल्दैछन् ।  किर्तिपुरस्थित टियु मैदानमा हुने यो...

बेलायतमा कफी–कला देखाएर ६ पटक बने च्याम्पियन, अहिले चलाउँछन् दुइटा कफी–शप

२ घण्टा अघि   सेतोपाटी

ग्लोबल नेपाली धन तामाङ सन् २०१० मा बेलायत गएका हुन्। काभ्रे तिमालका धन सुरूमा लन्डनस्थित गेल्स बेकरीमा काम गर्थे। पछि वारिस्टा भएर काम गरे। अहिले उनी आफै रोजगारदाता बनेका छन्। धन अहिले विनचेस्टर हाई–स्ट्रिटमा दुइटा कफी–शप चलाउँछन्। एउटाको नाम 'कवि' र अर्कोको...

दिल्ली कार विस्फोटको 'योजनामा संलग्न' एक जना पक्राउ, कसरी भएको थियो हमला?

१० घण्टा अघि   सेतोपाटी

दिल्लीको ऐतिहासिक लाल किल्ला नजिक गत सोमबार भएको कार विस्फोट अनुसन्धानमा एउटा महत्त्वपूर्ण सफलता हासिल भएको छ। दस जनाको मृत्यु र दर्जनौं घाइते भएको उक्त घटनामा संलग्न एक युवकलाई राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआइए) ले आइतबार पक्राउ गरेको हो। एनआइएले अमिर...

फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

१० घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सारिएको छ।  सोमबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको बैठक अब मंसिर ४ गते बिहीबार दिउँसो २ बजेसम्मका लागि सारिएको हो। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार बेलुकी अबेर विज्ञप्ति निकालेर केन्द्रीय समिति बैठक सरेको...

निर्वाचन तालिका सार्वजनिक

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ मा हुने प्रतिनिधिसभातर्फको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरिएको निर्वाचन आयोगमा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। स्वीकृत निर्वाचन कार्यक्रमअनुसार राष्ट्रियसभातर्फ...

पूर्व ऊर्जामन्त्री खड्काले गरेको भ्रमपूर्ण दाबी

११ घण्टा अघि   सेतोपाटी

पूर्व ऊर्जामन्त्री दिपक खड्काले काठमाडौंस्थित नेपाल स्काउटको जग्गा भाडा विवादमा मुछिएको 'खड्का ल्यान्ड डेभलपमेन्ट कम्पनी' बाट आफू अलग भएको भन्दै भ्रम छर्न खोजेका छन्। खड्काले 'न्यूज एजेन्सी नेपाल' लाई दिएको अन्तर्वार्तामा आफू चार वर्षअघि नै उक्त कम्पनीबाट बाहिरिएको दाबी गरेका हुन्। तर प्राविधिक रूपमा...

त्रिवि क्रिकेट स्टेडियम उज्यालो हुँदा खुसी छु : कुलमान घिसिङ

११ घण्टा अघि   थाहाखबर

काठमाडौँ : शहरी विकासमन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमलाई उज्यालो बनाउन पाउँदा धेरै खुसी लागेको र पहिलो चरणको निर्माण सम्पन्न भएको बताएका छन्। नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेल सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा फ्लड लाइटमा शुरु हुँदै छ।...

त्रिवि क्रिकेट मैदान क्यानलाई हस्तान्तरण

११ घण्टा अघि   थाहाखबर

काठमाडौँ : त्रिवि कीर्तिपुर क्रिकेट रंगशालामा प्रथम चरणमा निर्मित प्यारापिट र फ्लडलाइट सरकारले नेपाल क्रिकेट संघ क्यानलाई हस्तान्तरण गरेको छ। दुवै काम सकिएपछि क्यानलाई सञ्चालनका लागि हस्तान्तरण गरिएको हो। रंगशालामा ६ वटा फ्लडलाइट र १० हजार क्षमताको प्यारापिट निर्माण गरिएको...

निर्वाचनमा सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र

११ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकारले निर्वाचन प्रयोजनका लागि नेपाली सेना परिचालन गर्ने भएको छ। यसका लागि रक्षा मन्त्रालयलाई पत्र लेख्ने निर्णय पनि भएको अधिकारीले जानकारी दिएका छन्। केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ स्वीकृत गरेको छ। आइतवार गृहमन्त्री ओमप्रकाश अर्यालको...

स्पेनमा भएको ८२ किमी ट्रेल रनिङमा रजत जितेकी सुनमाया सम्मानित

११ घण्टा अघि   सेतोपाटी

नेपाली अल्ट्रा धाविक सुनमाया बुढा आइतबार नगदसहित सम्मानित भएकी छिन्। नेपाल एडभेन्चर रनिङ महासंघले आइतबार सादोबाटोस्थित महासंघको केन्द्रिय कार्यालयमा सुनमायालाई ५० हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गर्‍यो । सुनमायाले केही समयअघि स्पेनमा भएको वल्र्ड माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिपमा ऐतिहासिक...