ओमोडा एन्ड जेइकोले सम्पन्न गर्यो एनपिएल ट्रफी टुर, रोबोट डगको नाम सार्वजनिक
नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ का लागि ओमोडा एन्ड जेइकोले शुक्रबार साेरुममा ट्रफी टुर कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विशेष रूपमा लिगका लागि ल्याइएको एआई सञ्चालित रोबोट डगको नाम ‘चंखे’ सार्वजनिक गरिएको छ, जसको अर्थ ‘चतुर’ हो। सो अवसरमा...
