बलिउड जोडी राजकुमार राव र पत्रलेखा बने बुबाआमा, साटे खुसी
भारतीय अभिनेता राजकुमार राव र अभिनेत्री पत्रलेखा बुबाआमा बनेका छन्। उनीहरू दुवैले इन्स्टाग्राममार्फत आफूहरू अभिभावक बनेको सार्वजनिक गर्दै खुसी साटेका हुन्। उनीहरूको चौथो विवाह वार्षिकोत्सवको दिनमा नै छोरीको जन्म भएको उनीहरूले घोषणा गरे। उनीहरूले इन्स्टाग्राम क्याप्सनमा आफूहरूको 'चौथो विवाह वार्षिकोत्सवमा...
