ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एनपिएलका लागि फ्लड लाइटको राम्रो ब्याकअप राखेका छौंः पारस खड्का

६ मिनेट अघि   सेतोपाटी

नेपाली खेलकुदको सबैभन्दा ठूलो फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपिएल) को आयोजनामा दुई दिन बाँकी छँदा सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार काठमाडौं एक कार्यक्रम आयोजना गर्दै २४ दिनसम्म सञ्चालन हुने एनपिएलको दोस्रो संस्करणको तयारी पूरा...

प्रधानमन्त्रीलाई एमाले सचिव विश्वकर्माको प्रश्न- अपराधमा संलग्नहरूलाई कारबाही गर्नु पर्दैन?

१७ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री छविलाल विश्वकर्माले जेन–जी आन्दोलनमा अपराधिक गतिविधिमा संलग्नहरुलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने बताएका छन्।  शनिबार वुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनमा घुसपैठ भई मुलुकमा गुण्डागर्दी गर्ने, निजी तथा सार्वजनि सम्पतीलाई धराशायी बनाउनेहरुलाई सरकारले अझै...

कांग्रेस नेता-कार्यकर्तालाई पूर्णबहादुरको अनुरोध : एकताबद्ध र धैर्य हुनुस्

३१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एकताबद्ध भएर पार्टीको वर्तमान मर्मलाई बुझी दिइ धैर्य हुन आग्रह गरेका छन्। उनले आज समाजिक सञ्जालमार्फत आफूप्रतिका टिप्पणीलाई सदा सम्मान गरिरहने र त्यस्ता  टिप्पणी नै आफ्ना लागि शक्ति र मार्गदर्शन हुने उल्लेख...

कपुचे ताल, कोरीबाट हिमाल

३४ मिनेट अघि   सेतोपाटी

काउँखोला चोकैमा एउटा मिनिबस रोकिराखेको भेटियो। बसको अगाडि सिकलेस एक्सप्रेस लेखेको रहेछ। बस पदयात्रीहरूले भरिँदै थियो। समय तेस्तै बिहानको सात बजेको थियो। सामुन्नेमा रहेको होटलको साहुनीले कालो चियामा कागती निचोर्दै भन्नुभयो, 'केही तातो खाएर हिँड्नुहोला सिकलेस पुग्न चार घण्टा लाग्छ।' मैले तातो...

छिन्ताङ हत्याकाण्डका ४६ वर्ष : सहिद परिवारलाई नेताको खोक्रो आश्वासन मात्रै

५६ मिनेट अघि   थाहाखबर

धनकुटा : कम्युनिष्ट पार्टीका हरेक कार्यक्रममा छिन्ताङ हत्याकाण्डका सहिदको नाम उच्चारण नहुने कमै कार्यक्रम हुने गर्छन्। पञ्चायती सरकारले २०३६ सालमा खोकु छिन्ताङ आँखिसल्लामा १६ जना स्थानीयको हत्या गरेको छिन्ताङ हत्याकाण्ड भएको ४६ वर्ष भएको छ। तत्कालीन खोकु, छिन्ताङ र आँखिसल्ला...

एनपिएलका लागि फ्लड लाइटको राम्रो ब्याकअप राखेका छौंः पारस खड्का

१ घण्टा अघि   सेतोपाटी

नेपाली खेलकुदको सबैभन्दा ठूलो फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपिएल) को आयोजनामा दुई दिन बाँकी छँदा सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार काठमाडौं एक कार्यक्रम आयोजना गर्दै २४ दिनसम्म सञ्चालन हुने एनपिएलको दोस्रो संस्करणको तयारी पूरा...

निर्वाचनको विकल्प छैनः उपेन्द्र यादव

१ घण्टा अघि   सेतोपाटी

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा निर्वाचनको विकल्प नभएको बताएका छन्। शनिबार भैरहवामा पार्टीको लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनमा उनले निर्वाचनका लागि सरकारले वातावरण बनाउनुपर्नेमा जोड दिए।  उनले हाल सुरक्षाको वातावरणका बारेमा धेरैको चिन्ता र चासो रहेको भन्दै सरकारले...

जेनजी आन्दोलन : कसरी उठाउने प्रहरीको मनोबल?

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : भदौ २३-२४ को जेनजी आन्दोलपछि त्रसित नेपाल प्रहरीको मनोबल बढाउनु अहिले मुख्य चुनौती बन्न पुगेको छ। अझै पनि नेपाल प्रहरीले आफ्ना गतिविधि विगत झैँ नियमित गर्न सकिरहेको छैन। कमजोर मनोबलका बीच फागुन २१ को घोषित निर्वाचनलाई शान्तिपूर्ण बनाउने...

मधेस प्रदेश प्रमुखले बोलाएको सर्वदलीय बैठक सात पार्टीले गरे बहिस्कार

१ घण्टा अघि   सेतोपाटी

मधेस प्रदेश प्रमुख डा.सुरेन्द्र लाभले बोलाएको सर्वदलीय बैठक विपक्षी दलहरूले बहिस्कार गरेका छन्। प्रदेश सभामा दलहरूबीच जारी विवाद समाधानका लागि प्रदेश प्रमुख लाभले शनिबार सर्वदलीय बैठक बोलाएका थिए। तर आन्दोलनरत सात दलले बहिस्कार गरेका हुन्। जसपा नेपालका प्रमुख सचेतक रामआशिष...

मुलुकलाई सङ्कटबाट उकास्न एमाले सक्षम छ : महासचिव पोखरेल

१ घण्टा अघि   थाहाखबर

बाँके : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकलाई सङ्कटबाट उकास्न आफ्नो दल सक्षम रहेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँके जिल्ला कमिटीले आज नेपालगञ्जमा आयोजना गरेको जनसभामा उनले राष्ट्रलाई वर्तमान सङ्कटबाट उकास्न पार्टी क्रियाशील रहेको बताए।...

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको छ- अध्यक्ष ढकाल

१ घण्टा अघि   सेतोपाटी

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले उद्यमी, व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित नेपाल विद्युतीय व्यवसायी महासंघको १६औँ वार्षिक साधारणसभा एवम् छैटौं महाधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ढकालले महासंघले उद्यमी, व्यवसायी...

मुस्ताङ कसलाई मन नपर्ला र?

१ घण्टा अघि   सेतोपाटी

तिहारको ५ दिनअघि मसँगै मेरो बुवा, आमा, श्रीमती, छोरी, फुपू अनि साथीहरू सहित १३ जना मुस्ताङको लागि गएका थियौं। काठमाडौंमा सधैंको दौडादौड त्यसमा पनि मुटुको सर्जरीमा खट्नुपर्ने व्यस्तताको थकाइलाई केही दिनका लागि पनि आराम दिन मन थियो। त्यही भएर पनि अहिलेसम्म नगएको मुस्ताङ...

लुम्बिनी प्रादेशिक अस्पतालले ल्यायो एमआरआई मेशिन

१ घण्टा अघि   सेतोपाटी

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले लामो प्रयासपछि एमआरआई मेशिन ल्याएको छ। अस्पतालमा उपचारका लागि आउने बिरामीहरूको संख्या र रोगको निदानलाई ध्यान दिँदै अस्पतालले १२ करोड मूल्य खर्चिएर १ दशमलव ५ टेस्लाको एमआरआई मेशिन ल्याएको हो। एमआरआई मेशिन खरिदका लागि लुम्बिनी प्रदेश...

पश्चिमाले चीन र भारतलाई टुक्राउने योजनाअन्तर्गत नेपालमा काम गर्दैछ- रामबहादुर थापा

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले पश्चिमाले चीन र भारतलाई टुक्राउने योजनाअन्तर्गत नेपालमा खेलेको दाबी गरेका छन्। एमाले चितवनले गरेको जनसभामा बोल्दै उनले नेपालको जलस्रोत, युरेनियमलगायतका खनिजमा कब्जा जमाउने, चीन र भारतको बजारमा विस्तार गर्ने पश्चिमा शक्तिको चाहना रहेको बताए। ‘उनीहरू चीनबाट...

भदौ २४ का दोषीलाई कारबाही गर्नुपर्छ : मुख्यमन्त्री कार्की

२ घण्टा अघि   थाहाखबर

धनकुटा : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भदौ २४ गतेका दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्। नेकपा एमाले धनकुटाले गणतन्त्रको रक्षा र  प्रतिनिधिसभा पुनःस्थापनको माग गर्दै गरेको शनिबार गरेको जनप्रदर्शनपछिको कोणसभामा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो माग गरेका हुन्।  उनले सरकारले...

मधेश किचलाे : सात दलीय गठबन्धनद्वारा प्रदेश प्रमुखले बोलाएको सर्वदलीय बैठक बहिष्कार

२ घण्टा अघि   थाहाखबर

काठमाडाैं : मधेश प्रदेशका प्रमुख डा. सुरेन्द्र लाभ कर्णले बाेलाएका सर्वदलीय बैठक सात दलीय गठबन्धनले बहिष्कार गरेको छ । शनिबार दिउँसो ३ बजेका लागि  आह्वान गरिएकाे सर्वदलीय बैठक नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी, लाेसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले बहिस्कार गरेका हुन्।  मधेशको राजनीति...

चार महिनामै सकियो लुम्बिनी अस्पताल भवन निर्माणका लागि छुट्टाइएको बजेट

२ घण्टा अघि   सेतोपाटी

लुम्बिनी प्रदेश सरकारले प्रादेशिक अस्पतालको भवन निर्माणका लागि छुट्टाएको बजेट पहिलो चार महिनामै सकिएको छ। लुम्बिनी प्रादेशिक अस्पतालको १२ तलाको भवन निर्माओका लागि प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ मा भवन निर्माणका लागि १ अर्ब रूपैयाँ विनियोजन गरेको थियो। उक्त रकम...

अस्तित्व रक्षाका लागि प्रचण्ड-माधवले १० कोठे टहरा बनाए- रामबहादुर थापा

२ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा 'बादल'ले नेपाली कम्युनिस्ट पार्टीलाई टहराको संज्ञा दिएका छन्।  भरतपुरमा शनिबार आयोजित जनसभामा उपाध्यक्ष बादलले छुट्टाछुट्टै बस्दा अस्तित्व समाप्त हुने डरले उनीहरू एक ठाउँमा आएको बताउँदै नेपाली कम्युनिस्ट पार्टीलाई दस कोठे टहराको संज्ञा दिएका हुन्।  'अलग...

विकास–निर्माणका गतिविधि रोकिन हुन्न : सभामुख घिमिरे

२ घण्टा अघि   थाहाखबर

झापा : सभामुख देवराज घिमिरेले मुलुकमा  विकास–निर्माणका गतिविधि रोकिन नहुने बताएका छन्। बिर्तामोड– ५ स्थित देवी माध्यमिक विद्यालयका लागि  छ करोडको लागतमा निर्माण गरिने १२ कोठाको तीनतले भवनको आज शिलान्यास गर्दै उनले जस्तोसुकै अवस्थामा पनि विकासका गतिविधि जारी रहनुपर्नेमा जोड...

नारायणघाट–बुटवल सडक विस्तारको काम रातिमा मात्र

३ घण्टा अघि   थाहाखबर

नवलपरासी : पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको गैँडाकोटमा रातिको समयमा मात्र सडक विस्तारको काम भइरहेको छ। नारायणी नदीको पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अगाडि बढाइएको हो।  नारायणघाट बुटवल सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर...

'विपीले आफ्नै दाजुलाई कारबाही गरेर विशेष महाधिवेशन गरेका थिए, हामीले किन नगर्ने?'

३ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलन पश्चात नेपाली कांग्रेसले आफ्नो आधिकारिक धारणा राख्न नसकेको गण्डकी प्रदेशका अधिकांश नेता तथा कार्यकर्ताले आक्रोश पोखेका छन्। पार्टी केन्द्रीय कार्यसमितिको बैठक एक महिनादेखि जारी रहे पनि कुनै निष्कर्षमा पुग्न नसेकेको भन्दै उनीहरूले पार्टी नेतृत्वप्रति आक्रोश मात्र पोखेनन्, पुरानो...

सभामुखको विरोधमा मधेशमा प्रदर्शन : उपसभामुखद्वारा चौरमा प्रदेशसभा सञ्चालन

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति र सभामुखविरुद्ध ७ राजनीतिक दलले आन्दोलन जारी राखेका छन्।  मधेसमा मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक रहेको र सभामुखले पदीय आचरण विपरित कार्य गरेको विरोधमा राजनीतिक दलहरूले कार्यकर्ता उतारेर शनिवार पनि जनकपुरमा प्रदर्शन गरेका हुन्। यसअघि पनि...

शान्तिपूर्ण विरोध कसरी हिंसात्मक झडपमा परिवर्तन हुन्छ?

३ घण्टा अघि   सेतोपाटी

अरबौं न्युरोनहरूबाट बनेको हाम्रो मस्तिष्क रहस्यमय छ। अत्यन्त सूक्ष्म रूपमा रहेका न्युरोनहरूले नै हामीले गर्ने सबै खालका कृयाकलापहरूलाई नियन्त्रण गर्दछन्। उमेर बढ्दै जाँदा अनि नयाँ नयाँ परिस्थितिहरू अनुभव गर्दै जाँदा मस्तिष्कभित्र पनि नयाँ नयाँ सम्बन्धहरू सिर्जना हुँदै जान्छन्। भिडभाडमा हुने...

प्रधानमन्त्रीलाई एमाले सचिवको प्रश्न : अपराधमा संलग्नलाई कारबाही गर्नु पर्दैन?

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री छविलाल विश्वकर्माले जेन–जी आन्दोलनमा अपराधिक गतिविधिमा संलग्नहरुलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन्। शनिवार वुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनमा घुसपैठ भई मुलुकमा गुण्डागर्दी गर्ने, निजी तथा सार्वजनि सम्पतीलाई धराशायी...