कांग्रेस नेता-कार्यकर्तालाई पूर्णबहादुरको अनुरोध : एकताबद्ध र धैर्य हुनुस्
काठमाडौँ : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एकताबद्ध भएर पार्टीको वर्तमान मर्मलाई बुझी दिइ धैर्य हुन आग्रह गरेका छन्। उनले आज समाजिक सञ्जालमार्फत आफूप्रतिका टिप्पणीलाई सदा सम्मान गरिरहने र त्यस्ता टिप्पणी नै आफ्ना लागि शक्ति र मार्गदर्शन हुने उल्लेख...
