एनपीएलका लागि कीर्तिपुर क्रिकेट मैदानमा यस्तो छ तयारी- तस्विर
काठमाडौँ : नेपाल प्रिमियर लिग दोस्रो संस्करणका लागि कीर्तिपुर क्रिकेट मैदानमा तयारीको काम तीव्ररूपमा हुँदै छ। मंसिर १ गते शुरु हुने दोस्रो लिगको लागि पहिलो पटक फलोडलाइट जडान, १० हजार दर्शक क्षमताको प्याराफिट निर्माण र सिट फेने कार्य सम्पन्न भई फ्लोडलाईट परीक्षण...
