कति पुग्यो अमेरिकी र अस्ट्रेलियन डलरको मूल्य
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५३ पैसा र...
