होण्डाले यी मोडलका गाडीमा निःशुल्क एयरब्याग परिवर्तन गर्ने
नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ग्राहकको सुरक्षालाई प्राथमिकता दिँदै ‘सेफ्टी रिकल’ अभियान सुरू गरेको छ। यस अभियान अन्तर्गत सन् २००१ देखि २०१४ सम्मका मोडेलका होण्डा गाडीहरूमा रहेका एयरब्याग पूर्ण रूपमा निःशुल्क परिवर्तन गरिनेछ। यो अभियान होण्डा...
