मथिङ्गल खलबलिएको बेला छ, महाधिवेशन गर्नैपर्छ: गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले मथिङ्गल खलबलिएको बेला रहेकोले पार्टीको महाधिवेशन गरेर व्यापक रूपान्तरणसहित अघि बढ्नैपर्ने बताएका छन्। सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै महामन्त्री थापाले यही अवस्थाको पार्टीलाई नागरिकले सरासर मत नदिने पनि बताए। ‘मथिङ्गल खलबलिएको...
