१५ करोड रूपैयाँ बराबरको आइरन चक्की, फोलिक एसिड ट्याब्लेट खरिद प्रकृया
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभागले ७ सय ५३ स्थानीय तहका लागि खरिद गर्न लागिएको १५ करोड बराबरको आइरन चक्की, फोलिक एसिडको टेन्डर अन्तिम समयमा आएर रद्ध गरेको छ। केही दिन अघि स्वास्थ्य सेवा विभागले उक्त आइरन चक्की तथा...
