७३७ म्याक्स दुर्घटनामा मारिएकी शिखा गर्गको परिवारलाई दुई करोड ८० लाख डलर क्षतिपूर्ति तिर्न बोइङलाई आदेश
अमेरिकाको संघीय अदालतले सन् २०१९ मा इथियोपियामा भएको ७३७ म्याक्स जेट दुर्घटनामा मारिएका संयुक्त राष्ट्रसंघका एक वातावरण कर्मचारीको परिवारलाई दुई करोड ८० लाख डलरभन्दा बढी क्षतिपूर्ति तिर्न बोइङलाई आदेश दिएको छ। सिकागोमा रहेको संघीय अदालतको जुरीले बुधबार सुनाएको यो फैसलाले...
