एनपिएल सिजन-२ मा १४ देशका ३४ खेलाडीले खेल्ने पक्का, सबभन्दा धेरै इंग्ल्यान्डका
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन मंसिर १ गतेदेखि सुरू हुँदैछ। दोस्रो सिजनका लागि आठै वटा फ्रेञ्चाइज टोलीले तयारी तीव्र पारेका छन्। विदेशी खेलाडीका कारण रौनक बढिरहेको यो सिजनमा अहिले १४ देशका ३४ खेलाडी भित्रिसकेका छन्। फ्रेञ्चाइज टोलीले...
