ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

तस्विरमा हेर्नुहोस् बन्दै गरेको महानगरकाे स्पोर्ट्स् पार्क

१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ महानगरपालिका–५ पहेँलो पुलमा स्पोर्टस् पार्क निर्माणको काम जारी छ । महानगरपालिकाको सार्वजनिक निर्माण विभागले बनाइरहेको पार्कमा फुटबल कोर्ट, बास्केटबल कोर्ट, खानेपाटी ट्यांकी तथा धारा, ट्वाइलेट लगायत निर्माण हुनेछ। बालाजु निर्माण सेवाले २ करोड १३ लाख रुपैयाँमा पार्क निर्माणको...

स्काउटको जग्गामा महानगरले चलायो डोजर

५ मिनेट अघि   थाहाखबर

काठमाडौं : काठमाडौंको लैनचौरमा रहेको स्काउटको जग्गा कब्जामा लिएर भाडा नतिरी बसेको भन्दै लामो समयदेखि विवादमा रहेको जग्गाभित्र रहेका टहरामा काठमाडौं महानगरले डोजर चलाएको छ। स्काउटले भाडामा दिएको जग्गामा पूर्वऊर्जामन्त्री दीपक खड्काले विभिन्न संरचना बनाएको र भाडा नतिरेको आरोप छ। ...

खड्का ल्यान्डले ओगटेको स्काउटको जग्गामा महानगरले चलायो डोजर

१५ मिनेट अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाले स्काउटको जग्गा ओगटेर राखेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिका संरचनामा बिहीबार डोजर चलाएको छ। स्काउटले लैनचौरस्थित मूल सडकसँग जोडिएको जग्गााको भाडाबापतको बक्यौता बुझाउन खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई सात दिने अल्टिमेटम दिएको थियो। उक्त अवधि नेपाली कांग्रेसका नेता एवम् पूर्व...

बागमती प्रदेशसभा भवन तोडफोड र आगजनी गर्ने ५ जना पक्राउ

१८ मिनेट अघि   सेतोपाटी

जेनजी आन्दोलन क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा प्रहरीले पाँच जना पक्राउ परेका छन्। बागमती प्रदेशसभा सचिवालय भवन तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा सर्लाहीको बरथवा नगरपालिका–१ निवासी २७ वर्षीय पुनम ठाकुर, २७...

अमेरिकाको ४३ दिन लामो शटडाउन अन्त्य

१८ मिनेट अघि   थाहाखबर

काठमाडौं : अमेरिकाको ४३ दिन लामो शटडाउन अन्त्य भएको छ। अमेरिकी प्रतिनिधिसभाले संघीय सरकारको खर्चसम्बन्धी विधेयक पारित गर्दै इतिहासकै सबैभन्दा लामो शटडाउन अन्त्य गरेको हो।  अमेरिकी समय अनुसार बुधबार राति रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको प्रतिनिधिसभामा भएको मतदानमा २ सय २२ सांसदले विधेयकको...

९० प्रतिशत सकियो मुख्यमन्त्री कार्यालय र दसवटा मन्त्रालय भवनको निर्माणको काम

४० मिनेट अघि   सेतोपाटी

सरकारले अगाडि बढाएका विभिन्न विकास निर्माणका आयोजनाहरू वर्षौंसम्म अलपत्र हुनु सामान्य जस्तै बनिरहेको छ। संघीय सरकारले मात्र होइन, प्रदेश र स्थानीय तहले अगाडि बढाएका आयोजनाहरू पनि निर्धारित समयभित्र निर्माण सम्पन्न हुने गरेको विरलै पाइन्छ। तर, दाङको राप्ती उपत्यकामा निर्माण भइरहेका...

लाइन काटिएका सबै उद्योगमा जोडियो विद्युत्

५६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका कारण लाइन काटिएका सबै उद्योगमा विद्युत् आपूर्ति  हुन थालेको छ। कुल बक्यौताको २८ किस्तामध्ये पहिलो भुक्तान गरेपछि उद्योगमा विद्युत् आपूर्ति नियमित गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।  पछिल्लोपटक बक्यौता...

नवनियुक्त ३३औँ आईजीपी कार्कीले आज कमाण्ड सम्हाल्दै

५९ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक दानबहादुर कार्कीले आजदेखि कमाण्ड सम्हाल्दैछन्।  ३२ औँ महानिरीक्षक चन्द्रकुबेर खापुङ ३० वर्षे सेवाहदका कारण बुधबार अनिवार्य अवकाशमा गएसँगैकार्की नेतृत्वमा आएका हुन्।  सोमबार बसेको मन्त्रीपरिषद् बैठकले कार्कीलाई प्रहरीको महानिरीक्षक नियुक्त गरेको थियो।  उनलाई आज बिहान ११...

नेपालले आज बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्दै

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली फुटबल टोलीले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ।  किरण चेम्जोङ्गको कप्तानीमा नेपाली टोलीले आज साँझ पौने ८ बजे बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले एसियन कप छनोटअन्तर्गत मलेसियासँग खेल्नुअघि बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्न लागेको हो।  नेपाल एसियन कप छनोटबाट...

सेयर बजारमा ४–५ रूपैयाँको खेल!

१ घण्टा अघि   सेतोपाटी

सेयर बजार विश्लेषण सेयर बजारमा कति रूपैयाँ कमाउने उद्देश्यले लगानी गरिन्छ होला? यो लगानीकर्ताहरूको लक्ष्य र उनीहरूले अपनाउने रणनीतिमा भर पर्छ। नेपाली बजारमा सामान्यतयाः साना लगानीकर्ताको उद्देश्य एक कित्ता सेयरमा कम्तीमा एक सय रूपैयाँ नाफा कमाउने हुन्छ। यसो गर्दा कम्तीमा एक...

कालिगण्डकी कोरिडोरः लस्ती–बेनी खण्ड कालोपत्र गरिँदै

१ घण्टा अघि   थाहाखबर

म्याग्दी : कालिगण्डकी कोरिडोरअन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ। बेनी-जोमसोम–कोरला सडक योजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईँका अनुसार आज फर्सेदेखि बेनीतर्फको बाटो कालोपत्र गरिने छ। यो मालढुङ्गा–बेनी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मुख्य सडक हो। ‘१३ किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको...

साइकलमा दूध बेच्दै हिँड्थे, अहिले ६ जनालाई रोजगारी दिएर आफैले चलाएका छन् डेरी

१ घण्टा अघि   सेतोपाटी

भारतमा मजदुरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन्। मजदुरी गर्दा अनेक दुःख भोगेका राना गाउँमा नै केही गर्ने योजना बनाएर भारत छोडेर स्वदेश फर्किएका हुन्। कुनै...

नेवानिले माग्यो महाप्रबन्धक पदका लागि दरखास्त

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल वायु सेवा निगम (नेवानि) मा रिक्त महाप्रबन्धक पदको पदपूर्ति छनोट समितिले दरखास्त आह्वान गरेको छ। समितिले बिहीबार सार्वजनिक सूचना जारी गरी इच्छुक व्यक्तिले १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको हो।  आवेदन फाराम, उम्मेदवारको योग्यता तथा अनुभव, पेश गर्नुपर्ने कागजात,...

एपस्टिन प्रकरणमा नयाँ खुलासा, ट्रम्प फेरि अफ्ठ्यारोमा

१ घण्टा अघि   सेतोपाटी

बालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको भन्दै जेल सजाय भोगेका जेफ्री एपस्टिनसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बन्धबारे नयाँ खुलासा भएको छ। गत जुलाईमा एपस्टिनलाई उनको ५० औं जन्मदिनमा पत्र लेखेको विषय अमेरिकी म्यागेजिन द वाल स्ट्रिट जर्नलले सार्वजनिक गरेपछि चर्को आलोचना खेपेका ट्रम्प...

जसपा नेपालमा थपिए ५ केन्द्रीय सदस्य

१ घण्टा अघि   सेतोपाटी

जनता समाजवादी पार्टी नेपालले पाँच जना केन्द्रीय सदस्य मनोनीत गरेको छ। बुधबार पार्टीले जारी गरेको परिपत्रअनुसार सिराहाका सत्यनारायण यादव, बाँकेका पदम अर्याल, बाँकेकै रेखा गुप्ता, रूपन्देहीकी विद्या यादव र धनुषाका विमल साह केन्द्रीय सदस्य मनोनीत भएका हुन्। विभिन्न पार्टी परित्याग...

जसपा नेपालले थप्यो दुई पदाधिकारी र ७ केन्द्रीय कार्यकारिणी सदस्य

२ घण्टा अघि   सेतोपाटी

जनता समाजवादी पार्टी नेपालले पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ। पार्टीले बुधबार जारी गरेको परिपत्रअनुसार एक जना उपाध्यक्षको संख्या थप गर्ने निर्णय भएको छ। त्यस्तै महासचिव एक जना थप गर्ने र केन्द्रीय कार्यकारिणी सदस्यहरूको संख्या ७ जना थप गर्ने निर्णय...

गरिमा रोड रेसको दोस्रो संस्करण मंसिर ६ गते

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गरिमा विकास बैंक लिमिटेडले १९ औँ वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ २०८२ मंसिर ६ गते, शनिबार गरिमा रोड रेसको दोस्रो संस्करण गरिमा रोड रेस, २०८२ आयोजना गर्ने भएको छ। बैंकले गत वर्षदेखि शुरु गरेको गरिमा...

‘सुम्निमा’ मा मार्फत् अभिनयमा पाइला राखेकी सोल गुरूङ

२ घण्टा अघि   सेतोपाटी

निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री सोल गुरुङले अभिनय यात्रा सुरुआत गरेकी छन्। बेलायतका विभिन्न सहरमा पहिलो चरणको छायांकन गरिएको उक्त चलचित्रको दोस्रो चरणको छायांकन नेपालमा हुने निर्देशक चाम्सले बताए। ‘नेपाली चलचित्र क्षेत्रमा नयाँ अनुहारलाई पनि अवसर दिनुपर्छ...

पोखरा निन्जासँग ललितपुर क्विन्स स्तब्ध

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : एभरेष्ट महिला भलिबल लिगको बुधबार भएको दोस्रो खेलमा पोखरा निन्जाले ललितपुर क्विन्सलाई स्तब्ध पारेको छ। ललितपुले लिगमा पहिलो हार ब्यहोरेको हो। उपाधिको लक्ष्यसहित प्रतियोगितामा उत्रिएको ललितपुरले आन्दोलन अघि सानदार प्रर्दशन गर्दै अपराजित यात्रा कायम मात्रै राखेको थिएन। उसले, सबै...

कारागारबाट भागेका दुई कैदीबन्दी पक्राउ

२ घण्टा अघि   सेतोपाटी

नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका दुई कैदीबन्दीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका सुजन रसाइली र मकवानपुरको भीमफेदी कारागारबाट भागेका विष्णुलाल थिङलाई पक्राउ गरी बुधबार...

कागतीका बोट मर्न थालेपछि किसान चिन्तित

२ घण्टा अघि   थाहाखबर

ढोरपाटन : जरा कुहिने रोगले धमाधम कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन्। सयौँ किसानका हजारौँ कागतीका बोट सुकेर मर्न थालेको हो। निसीखोला गाउँपालिका- ४ का किसान चक्रबहादुर रोकाले बारीमा लगाएका अधिकांश बोट मर्न थालेको बताए। टिप्ने बेलाको...

कति पुग्यो आज अमेरिकी डलरको भाउ?

२ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।  राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७५ पैसा...

चार दिनदेखि हुम्लाको सिमकोटमा छैन विद्युत् आपूर्ति

२ घण्टा अघि   सेतोपाटी

हुम्ला सदरमुकाम सिमकोट चार दिनदेखि अन्धाकार भएको छ। सदरमुकामको एक मात्र हिल्दुम जलविद्युत् वितरण केन्द्रमा खराबी आए पनि मर्मत हुन नसक्दा विद्युत् आपूर्ति बन्द भएको हो।   अन्य विद्युत्को स्रोत नहुँदा विद्युतबाट हुने सम्पूर्ण कार्य प्रभावित भएका छन्। यतिबेला केही सरकारी कार्यालयमा ‘सोलार’...

नेपालको विजयी सुरुवात

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपालले बुधबार श्रीलङ्कालाई नौ विकेटले हराएर प्रथम ब्लाइन्ड महिला टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ। भारतको नयाँ दिल्लीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ८७ रनको स्कोर तयार पारेको थियो...