नेपालले आज बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्दै
काठमाडौं : नेपाली फुटबल टोलीले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। किरण चेम्जोङ्गको कप्तानीमा नेपाली टोलीले आज साँझ पौने ८ बजे बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले एसियन कप छनोटअन्तर्गत मलेसियासँग खेल्नुअघि बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्न लागेको हो। नेपाल एसियन कप छनोटबाट...
