अफताव आलमको निधनमा कांग्रेसले पार्टी कार्यालय बन्द गरेर झन्डा आधा झुकाउने
काठमाडौं : नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनमा पार्टी कार्यालय बन्द गर्ने भएकाे छ। शनिबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले आइतबार तीनवटै तहका पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेकाे हाे। आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेर...
