ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायाे

२ मिनेट अघि   थाहाखबर

काठमाडाैं : हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिताअन्तर्गत शनिबार नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ। जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो।   जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो। उसका लागि भरत...

प्रभु बैंककाे केन्द्रीय कार्यालयमा राष्ट्र बैंक र सीआईबीकाे छापा

१० मिनेट अघि   थाहाखबर

काठमाडाैं : राष्ट्र बैंक र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले​ प्रभु बैंकको केन्द्रीय कार्यालयमा छापा मारेकाे छ। शुक्रबार साँझ राष्ट्र बैंक र सीआईबीको संयुक्त टोलीले बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेको हो। आर्थिक अपचलनमा प्रभु समूहका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउ परेपछि थप अनुसन्धानका लागि छापा...

हङकङ सिक्सेसः नेपालले भारतलाई ९२ रनले हरायो

११ मिनेट अघि   सेतोपाटी

हङकङ सिक्सेस अन्तर्गतको बाउल लिगमा नेपालले भारतलाई पराजित गरेको छ। कप फाइनलबाट बाहिरिएको नेपालले बाउल लिगमा भारतलाई ९२ रनले पराजित गरेको हो। नेपालले दिएको १३९ रनको लक्ष्य पछ्याएको भारत ३ ओभरमै अल आउट हुँदै ४५ रन मात्रै बनायो। नेपालका रसिद...

पेशागत संगठन र सरकारी अधिकारीसँगकाे तीन बुँदे सहमतिपछि नर्सहरू काममा फर्किए

१७ मिनेट अघि   थाहाखबर

काठमाडौं : अघिल्लाे सहमतिलाई तोडेर पुन: आन्दोलन थालेका नर्सहरूले अर्काे सहमति गरेका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तीन बुँदे सहमति गरेपछि नर्स ज्योति रानाभाट समूहले पनि आन्दोलनको कार्यक्रम स्थगित गर्दै काममा फर्कने निर्णय गरेकाे हाे। गत शनिबार स्वास्थ्य मन्त्री डा सुधा...

दुई महिनापछि पुनः सञ्चालनमा आएको चन्द्रागिरि केबलकार तथा रिसोर्ट (तस्बिरहरू)

३४ मिनेट अघि   सेतोपाटी

चन्द्रागिरि केबलकार तथा रिसोर्ट आजदेखि पुनः सञ्चालनमा आएको छ। दुई महिनाअघि भदौ २४ गते भएको जेनजी आन्दोलन क्रममा आगजनी भएपछि केबलकार र रिसोर्ट अस्थायी रूपमा बन्द भएको थियो। केबलकार सेवा पुनः सुचारु भएपछि नेपालकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य भालेश्वर महादेव मन्दिर...

जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यका लागि नेपालको आह्वान

४६ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ।जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप–३०) पूर्वसन्ध्यामा यही कात्तिक २० र २१ गते भएको ‘लिडर समिट’मा...

कांग्रेसले बाेलायाे केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने गरी आकस्मिक बैठक बोलाएको हो। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, पूर्वमन्त्री, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशन दिएको...

म्याग्दीको कोसेली टिमुरका परिकार

१ घण्टा अघि   थाहाखबर

म्याग्दी : मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले फर्कने क्रममा बेनीको कोसेली घरमा पाँच बट्टा टिमुरको चटनी किने। काभ्रेकी अनुस्का तामाङले पनि म्याग्दीको कोसेलीको रूपमा टिमुरको धुलो लगिन्।  “मसलाको रूपमा प्रयोग गर्न मिल्ने र औषधीय गुण भएकाले...

आफैलाई भेट्ने दिव्य यात्रा

१ घण्टा अघि   सेतोपाटी

असारको मैझारो हुने बेला मलाई कैलाश मानसरोवर यात्राको सुअवसर मिलेको थियो। तर विभिन्न तानाबानाले यात्राको साइत जुरेन, अझ भनौं 'कैलाशपतिको कृपा' मिलेन। केही महिनाअघि त्यताको यात्रा गरेका मेरा अनन्य मित्र राजेन्द्रमान डंगोलको जादुई बखान सुनेर म त्यतातर्फ नजानिँदो गरी तानिएछु।...

अब जहाजमा इतिहासकै लामो यात्रा, उडानकै क्रममा देखिनेछ दुई पटक सुर्योदय

१ घण्टा अघि   सेतोपाटी

अस्ट्रेलियाको क्वान्टस एयरलाइन्सले लगातार २२ घन्टासम्म उडान भर्ने यात्रुवाहक विमान सञ्चालनमा ल्याउने भएको छ। एयरलाइन्सले  शुक्रबार इतिहासमै लामो उडान भर्ने जहाज सञ्चालनमा ल्याउने घोषणा  गर्दै विमानको पहिलो तस्बिर सार्वजनिक गरेको हो। एयरलाइन्सले उक्त विमान सञ्चालनमा ल्याएपछि अब सिड्नीबान लण्डन र...

रुसमा हेलिकप्टर दुर्घटना : ५ जनाको मृत्यु, २ जना घाइते

१ घण्टा अघि   थाहाखबर

रुसको दक्षिणी दागेस्तान क्षेत्रमा शुक्रवार एक निजी हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्। क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको...

नेपाल-भारत सीमा क्षेत्रका यी नाका बन्द

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : भारतको बिहारमा जारी निर्वाचन सुरक्षाका लागि भन्दै नेपाल-भारत सीमा क्षेत्र बन्द गरिएको छ। शनिबारदेखि २५ गतेसम्मका लागि सीमा क्षेत्रमा आवागमन बन्द गरिएको हो।  धनुषाको जटही नाका, मोरङको जोगबनी लगायत नाका बन्द भएका छन्। बिहारमा पहिलो चरणको निर्वाचन शुक्रबारे सकिएको छ...

वीरगञ्ज नाका हुँदै तीन महिनामा दुई खर्ब १८ अर्बको सामान आयात

२ घण्टा अघि   थाहाखबर

पर्सा : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा दुई खर्ब १८ अर्ब १० करोड मूल्य पर्ने सामान आयात भएका छन् ।  गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात १९ प्रतिशत वृद्धि अर्थात् ३४ अर्ब २३ करोड...

इरानले मेक्सिकोस्थित इजरायली राजदूतको हत्या योजना बनाएको अमेरिकाको दाबी

३ घण्टा अघि   थाहाखबर

इरानको रिभोल्युसनरी गार्ड कर्प्सले मेक्सिकोस्थित इजरायलकी राजदूत एइनात क्रान्ज नाइगरमाथि हत्या योजना बनाएको दाबी अमेरिकाले गरेको छ। अमेरिकी अधिकारीका अनुसार गत वर्षको अन्त्यदेखि सुरु भएको उक्त योजना यस वर्षको पहिलो ६ महिनासम्म रहेको जनाएको छ।  मेक्सिको सरकारले भने यो घटनाबारे...

इसराइली प्रधानमन्त्री नेतन्याहूसहित ३७ जनाविरूद्ध टर्कीले जारी गर्‍यो पक्राउ पुर्जी

३ घण्टा अघि   सेतोपाटी

इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूविरूद्ध टर्कीले पक्राउ पुर्जी जारी गरेको छ। गजामा नरसंहार र मानवताविरूद्धको अपराध गरेको आरोपमा इस्तानबुल सार्वजिनक अभियोजकको कार्यालयले इसराइली प्रधानमन्त्री नेतन्याहूसहित ३७ जना अधिकारीविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार प्रधानमन्त्री नेतन्याहूसहित रक्षामन्त्री...

मधेशका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिने

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रकुमार सोनलले आज विश्वासको मत लिँदै छन्। त्यसका लागि दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठक बोलाइएको छ ।  बैठकमा मुख्यमन्त्री सोनलले नेपालको संविधानको धारा १६८को उपधारा (४) बमोजिम विश्वासको मत सम्बन्धि प्रस्ताव प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले...

कवि ठाकुर बेलबासे भन्छन्– म स्वान्तसुखाय लेख्छु, तपाईंहरू कवि भनिदिनुहुन्छ

३ घण्टा अघि   सेतोपाटी

ठाकुर बेलबासे पछिल्लो करिब तीन दशकका सशक्त गद्यकवि हुन्। उमेरले ५० वर्ष हाराहारीका यी कवि सम्वत् ५० को दशकदेखि निरन्तर सिर्जनामा छन्। उनको पहिलो कवितासंग्रह 'सागरको वरिपरि मनहरूको समारोह' २०५८ सालमा छापिएको थियो। चौथो संग्रह 'चोटहरूको उत्सव' यसै वर्ष पाठकमाझ...

लमजुङमा जीप दुर्घटना, दुईजनाको मृत्यु

४ घण्टा अघि   थाहाखबर

लमजुङ : लमजुङमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। गएराति मर्स्याङ्दी गाउँपालिका ३ खुदिबाट सोही पालिका ६ नाइचेमा हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा८च ३७३१ नम्बरको बोलेरो जीपदुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ...

बेमौसमी वर्षाले खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

४ घण्टा अघि   थाहाखबर

खोटाङ : यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका कारण खोटाङमा ७० प्रतिशतभन्दा बढी धानबालीमा क्षति गरेको छ।  कृषि ज्ञान केन्द्र खोटाङले दिएको जानकारीअनुसार दश स्थानीय तह रहेको खोटाङमा १५ प्रतिशत थन्क्याउनका लागि काटेर ढालेको, ४५ प्रतिशत पाकेर...

सडकबाट झण्डै ८०० मिटर तल खस्यो जिप

४ घण्टा अघि   सेतोपाटी

लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गए राति मर्स्याङ्दी गाउँपालिका ३ खुदिबाट सोही पालिका ६ नाइचेमा हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा८च ३७३१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले...

बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी

४ घण्टा अघि   सेतोपाटी

गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा रु तीन अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको दाबी परेको छ। गत असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण जनधनको क्षति भएको थियो। प्राधिकरणका अनुसार...

आर्थिक बहसका लागि आज एउटै मञ्चमा देखिँदैछन् प्रधानमन्त्री, यी चार मन्त्री र निजी क्षेत्र

४ घण्टा अघि   सेतोपाटी

नेपाल उद्योग वाणिज्य महासंघले आज ‘राष्ट्रिय बृहत आर्थिक बहस २.०’ कार्यक्रमको आयोजना गरेको छ। जेनजी आन्दोलन र त्यसपछि देशको समग्र आर्थिक परिस्थती र आगामी कार्यदिशाका बारेमा साझा धारणा तय गर्न “राष्ट्रिय बृहत आर्थिक बहस” आयोजना गरिएको महासंघले जनाएको छ। कार्यक्रममा...

नेपाल दक्षिण अफ्रिकासँग पराजित

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ :  हङकङ सिक्सेसमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। शनिबार बिहान भएको खेलमा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भयो।  नेपालले दिएको ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । दक्षिण अफ्रिकाका...

काँग्रेसका नेता आलमको निधन

४ घण्टा अघि   थाहाखबर

रौतहट : नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको आज बिहान काठमाडौं मेडिकल कलेज (केएमसी) मा निधन भएको छ। केही समयदेखि गम्भीर स्वास्थ्य समस्याबाट पीडित ६० वर्षीय आलमलाई विगत केही दिनयता भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। स्वास्थ्य अवस्था गम्भीर बनेपछि...