वामदेवलाई प्रचण्डको जबाफ- हामीलाई मात्रै नसोध्नुस्, तपाईं के गर्नुहुन्छ?
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेता वामदेव गौतमलाई जबाफ दिएका छन्। पार्टी एकता घोषणा कार्यक्रममा वामदेव गौतमले विभिन्न प्रश्नहरू गरेपछि कार्यक्रमलाई अन्तिममा सम्बोधन गरेका प्रचण्डले जबाफ दिएका हुन्। उनले वामदेवको शैलीलाई विचारउत्तेजक भने। 'उहाँले अलि विचारउत्तेजक ढंगले विषय...
