ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एकीकृत समाजवादीका असन्तुष्टहरूसँग समूहगत एकता हुँदैन: ओली

१ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका असन्तुष्ट पक्षसँग एकता समूहगत वा पार्टीगत एकता नहुने बताएका छन्। एकीकृत समाजवादीले शुक्रबार माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीसहितका नेता...

ढुंगा खसेपछि हेटौंडा-काठमाडौं सडक अवरूद्ध

६ मिनेट अघि   सेतोपाटी

हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथमा यातायात सेवा अवरुद्ध भएको छ। अविरल वर्षासँगै मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित सडकमा विशाल ढुङ्गा खस्दा सो सडकमा आवातजावत रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। पहिरो पन्छाएर सडक सञ्चालन गराउन डोजर र...

बसले अटोरिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु

१४ मिनेट अघि   सेतोपाटी

धनुषामा यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकापरिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई बालबालिका गम्भीर घाइते भएका छन्। विराटनगरबाट धनगढी गइरहेको सुप्र०१–००१ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश२–०१–००१ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ गणेशमान चारनाथ नगरपालिका–१ स्थित...

काठमाडौंमा फोहोर थुप्रियो, कुलमान पुगे बञ्चरेडाँडा

२६ मिनेट अघि   थाहाखबर

काठमाडौं :  काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनको गम्भीर संकट निम्तिएपछि शहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडास्थित ल्याण्डफिल्ड साइटको अनुगमन गरेका छन्। उपत्यकाका सडकहरूमा फोहोर थुप्रिएर दुर्गन्धित बन्दै गएको वर्तमान अवस्थामा, मन्त्री घिसिङले यसको दीर्घकालीन समाधान खोज्ने प्रयासस्वरूप स्थानीय प्रशासन, फोहोर व्यवस्थापन सम्बन्धित...

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

३७ मिनेट अघि   सेतोपाटी

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबारदेखि पुनः बस्दैछ। कांग्रेस मुख्यालय सानेपामा आइतबार दिउँसो १ बजे केन्द्रीय समिति बैठक सुरू हुने तय भएको छ। महाधिवेशन कार्यतालिकाबारे विवाद भएपछि शुक्रबार बस्दै नबसी बैठक स्थगित भएको थियो। शुक्रबार बैठक स्थगित गरी आइतबारदेखि पुनः बस्ने...

प्रधानमन्त्रीको आह्वानमा सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक बस्दै

५१ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दैछिन्। आइतबार दिउँसो ४ बजे बस्नेगरी प्रधानमन्त्री कार्कीले मुख्यमन्त्रीहरूसहितको बैठक आह्वान गरेकी हुन्। बैठकमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री...

नाइजेरियामाथि सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

५८ मिनेट अघि   थाहाखबर

काठमाडौं : अमेरिकी राष्ट्र डोनाल्ड ट्रम्पले नाइजेरियामा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्।  पश्चिम अफ्रिकी राष्ट्र नाइजेरिया ईसाईहरूको हत्या बढेको भन्दै ट्रम्पले यसलाई रोक्न सैन्य कारबाही गर्ने चेतावनी दिएका हुन्। उनले नाइजेरियाले हत्या नरोके कारबाही आरम्भ गर्ने गरी रक्षा मन्त्रालयलाई आदेश...

न्युजिल्यान्डमा कलेज चलाइरहेका अच्युत, भन्छन्– पैसा तिर्न सकिँदैन भने १२ कक्षालगत्तै नआउनुस्!

१ घण्टा अघि   सेतोपाटी

ग्लोबल नेपाली पाल्पामा जन्मिएका डा. अच्युत अर्याल न्युजिल्यान्डमा दुइटा कलेज चलाउँछन्। पढाइका सिलसिलामा न्युजिल्यान्ड पुगेका उनी त्यहाँ 'अकल्यान्ड कलेज' र 'सिसी ट्रेनिङ एकेडेमी' सञ्चालन गरिरहेका छन्। यी कलेजमा निर्माण तथा स्वास्थ्य सम्बन्धी विषय पढाइ हुन्छ। वन–विज्ञानमा विद्यावारिधि (पिएचडी) अध्ययनका लागि...

सचिवालय बैठकमा ओलीलाई प्रश्न- फरार अभियुक्त पासाङ शेर्पालाई किन कारबाही नगरिएको?

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) सम्बद्ध नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका अध्यक्ष पासाङ शेर्पालाई कारबाही नगरिएको विषयमा पार्टी बैठकमा प्रश्न उठेको छ। शनिबार गुण्डुमा बसेको सचिवालय बैठकमा पार्टी केन्द्रीय सदस्य समेत रहेका शेर्पालाई कारबाही नगरिएको विषयमा सचिवालय सदस्यहरूले अध्यक्ष ओलीमाथि प्रश्न गरेका...

आजदेखि सरकारी कार्यालय खुल्ने समय १ घण्टा कम

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : आजदेखि सरकारी कार्यालयहरु खुल्ने समय घट्ने भएको छ। सरकारले चालू वर्षको लागि निर्धारण गरेको कार्यालय समयअनुसार आजदेखि १० बजेदेखि ४ बजेसम्म मात्रै खुल्नेछन्।  कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ।...

सडकबाट ३ सय मिटर तल खस्यो अटो, देउरानी जेठानीको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

रुकुम पूर्वमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी थप चार जना घाइते भएका छन्। दुर्घटनामा परि भूमे गाउँपालिका – १ लुकुमकी ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया सबिता घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

माओवादी केन्द्रको सचिवालय बैठक आज पनि बस्दै

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज पनि बस्दैछ। विभिन्न पार्टीसँग एकता गर्नेे विषयमा छलफल गर्न हिजो सुरु भएको बैठक आज पनि बस्न लागेको हो।  अहिले केहीबेरमा पार्टी कार्यालय पेरिसडाँडामा सुरु हुने बैठकले एकताबारे ठोस निर्णय गर्ने बताइएको छ।...

कांग्रेस केन्द्रीय कार्य समिति बैठक बस्दै

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ।  महाधिवेशन कार्यतालिकाको विषयलाई लिएर विवाद बढेपछि शुक्रबार स्थगित भएको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो।  त्यसअघि बिहीबारको बैठकमा महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्न नपाउने भएपछि महामन्त्री गगन थापाले बैठक बहिस्कार...

चलिरहेको रेलभित्र दुई पुरूषले अरू यात्रुमाथि अन्धाधुन्ध चक्कु हान्न थालेपछि...

१ घण्टा अघि   सेतोपाटी

इंग्ल्याण्डमा चलिरहेको रेलभित्र दुई पुरूषले त्यहाँ सवार यात्रुहरूमाथि अन्धाधुन्ध चक्कु प्रहार गरेका छन्। शनिबार स्थानीय समयअनुसार साँझ ७:३९ मा डनकास्टरबाट लन्डन किंग्स क्रस जाँदै गरेको रेलभित्र यात्रुहरूमाथि अन्धाधुन्ध चक्कु प्रहार भएको हो। घटनामा १० जना घाइते भएको बिबिसीले जनाएको छ। घाइतेमध्ये...

सप्तरीमा झाडापखालाबाट एकै परिवारका तीन जनाको मृत्यु

२ घण्टा अघि   थाहाखबर

सप्तरी : सप्तरीको छिन्नमस्ता गाउँपालिका–५, लोखरम मुसहरी टोलमा झाडापखालाको प्रकोप फैलिँदै जाँदा एकै परिवारका सदस्यका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक वर्षीय सञ्जीव सदा, चार वर्षीय रागिनी सदा र ७० वर्षीय लक्ष्मण सदा रहेका छन्। उनीहरुको हप्तादिनको फरकमा मृत्यु...

रुकुमपूर्वमा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ जना घाइते

२ घण्टा अघि   थाहाखबर

रुकुमपूर्व : रुकुमपूर्वको भूमे गाउँपालिका–१ स्यावालस्थित मध्यपहाडी लोकमार्गमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वको अनुसार शनिबार राति लुकुमबाट ब्राहतालतर्फ जाँदै गरेको रा १ ह ६७९७ नम्बरको अटो सडकबाट करिब...

बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु, दुईको अवस्था गम्भीर

२ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : धनुषामा यात्रुबाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ। अन्य दुईजना बालबालिका गम्भीर घाइते भएका छन्। विराटनगरबाट धनगढी जाँदै गरेको सुप्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१...

माओवादीको निष्कर्ष- पार्टी एकताका लागि अब ढिला गर्नु हुँदैन

२ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) विभिन्न दलहरूसँग एकताको कसरतमा छ। जेनजी आन्दोलनपछि केन्द्रीय कमिटी भंग गरी मंसीरमा महाधिवेशन गर्ने निर्णय गरेको माओवादी केन्द्रले त्यसअघि पार्टी एकता गर्न विभिन्न दलहरूसँग छलफल गरिरहेको छ। नेकपा (एकीकृत समाजवादी), महेन्द्र राय यादव नेतृत्वको जनता समाजवादी पार्टी,...

वैशाखयता ४ हजार ६०० विपदका घटना, ३३५ जनाको मृत्यु

३ घण्टा अघि   सेतोपाटी

यो वर्षको कात्तिक १५ गतेसम्म देशभर चार हजार ५९७ वटा विपद्जन्य घटना भएका छन्। वैशाखयताका ती विपद्का घटनामा परेर शनिबारसम्म तीन सय ३५ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उक्त अवधिमा...

सामाजिक सुरक्षा कोषमा जम्मा भयो ९४ अर्ब

३ घण्टा अघि   सेतोपाटी

सामाजिक सुरक्षा कोषमा हालसम्म कूल ९४ अर्ब नौ करोड एक लाख ७९ हजार बराबरको रकम जम्मा भएको छ। कोषले १७ अर्ब २९ करोड ३० लाख ५१ हजार बराबरको रकम योगदानकर्तालाई भुक्तानी समेत गरेको छ। कोषमा कूल २५ लाख ९२ हजार...

काठमाडौँ म्याराथनमा सुनील विजेता

३ घण्टा अघि   थाहाखबर

कााठमाडौँ म्याराथनको १७ औँ संस्करणको उपाधि शनिबार सुनीलकुमार शाहीले जितेका छन्।   २ घण्टा २४ मिनेट ५४ सेकेन्डको समय लगाएर उनी पहिलो भए। सुनील विजेता बनेपछि एक लाख रुपियाँ पाए। विनोद रोक्काले २ः२५.२६ सेकेन्ड समयसहित उपविजेतामा चित्त बुझाए।   दुई...

सातै प्रदेशका मुख्यमन्त्रीसँग आज छलफल गर्दै प्रधानमन्त्री

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले आज  सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने भएकी छन्।  अपराह्न ४ बजे बालुवाटारमा बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीहरू क्रमशः हिक्मतबहादुर कार्की, जितेन्द्रप्रसाद सोनार, इन्द्रबहादुर बानियाँ,...

बढिरहेको अमेरिकी डलरको मूल्य आज कति पुग्यो?

३ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ र बिक्रीदर...

बाहिरियो मोन्था, आज यी स्थानमा हुनेछ वर्षा र हिमपात

३ घण्टा अघि   सेतोपाटी

नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। बंगालको खाडीबाट आएको मोन्था चक्रवात भने बाहिरिएको छ। आइतबार देशभर आंशिकदेखि साधारतया बदली रहेको छ। बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका विभिन्न भूभागहरुमा छिटपुटदेखि हल्का...