एकीकृत समाजवादीका असन्तुष्टहरूसँग समूहगत एकता हुँदैन: ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका असन्तुष्ट पक्षसँग एकता समूहगत वा पार्टीगत एकता नहुने बताएका छन्। एकीकृत समाजवादीले शुक्रबार माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीसहितका नेता...
