वायुसेवा निगम सुधार्न पुरानो जिम्मेवार पाइलटलाई मन्त्रालय जिम्मा दिने सरकारको मनसाय हो– प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बालुवाटारमा आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो मन्त्रिपरिषद विस्तार क्रममा उत्पन्न विवादबारे पनि प्रश्न उठेको थियो। सुरूमा आफ्नो कुरा राख्ने क्रममै प्रधानमन्त्री कार्कीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रूपमा सिफारिस गरिएका खगेन्द्र सुनारको प्रसंग झिकेकी थिइन्। सुनारलाई दलित अभियानीका...
