सिंहदरबारभित्र सर्ने भयो स्वास्थ्य मन्त्रालय
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबारभित्र सर्ने भएको छ। रामशाहपथमा रहेको भवनबाट २०४० सालदेखि सेवा दिएको संघीय स्वास्थ्य मन्त्रालयको भवन गत भदौ २४ गतेको जेनजी आन्दोलनमा जलेर पूर्णरुपमा नष्ट भएपछि हाल मन्त्रालय भवनविहीन अवस्थामा छ। आफ्नो भवन जलेर नष्ट भएपछि हाल...
