ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सरकार, राजनीतिक दल र जेनजी समूहहरूबीच निरन्तर छलफल हुनुपर्छ : प्रधानमन्त्री

१४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेनजी समूहहरूबीच निरन्तर छलफल र विचार आदानप्रदान हुनुपर्ने बताएकी छिन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको त्रिपक्षीय छलफलमा प्रधानमन्त्री कार्कीले नेपालको समस्या सबै नेपाली मिलेर सामना गर्नुपर्ने भएकाले आपसमा पर्याप्त छलफल गर्न...

गृहमन्त्रीसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

४६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। भेटमा मन्त्री अर्यालले पछिल्लो समय मुलुकको अवस्थामा दिनप्रतिदिन सुधार हुँदै...

काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा गहना लुट्नेदेखि किन्नेसम्म पक्राउ

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा गहना लुट्ने गिरोह नै पक्राउ परेका छन्। उपत्यकाको विभिन्न ठाउँमा मोटरसाइकलको प्रयोग गरी लुट्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो।  असोजको पहिलो सातादेखि गहना लुटिएको उजुरी पर्न थालेको थियो। यसरी लुटपाटका घटना हुनथालेपछि प्रहरीले अपरेसन चलाएको थियो। त्यसरी...

प्रतिनिधि सभा विघटनविरूद्ध तर्क गर्ने वकिलहरूलाई न्यायाधीशले राखेका जिज्ञासा

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतमा भदौ २४ गते भएको आगजनीपछि पहिलो पटक संवैधानिक इजलास बुधबार बस्यो। महत्वपूर्ण रिटको सुनुवाइ गर्ने बेला सर्वोच्चमा उल्लेख्य सुरक्षाकर्मीहरू तैनाथ हुन्छन्। बुधबार अन्तरिम सरकार गठन र संसद् विघटन विरूद्धको सुनुवाइ हुँदै थियो। प्रारम्भिक सुनुवाइ नै भए पनि जनचासोको...

भ्रष्टाचार नियन्त्रण, सुशासन र समयमै निर्वाचन गर : जेनजी

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेनजी प्रतिनिधिहरूले आन्दोलनमा उठेका मागको सम्बोधन हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण, सुशासन कायम हुनुपर्ने माग राखेका छन्। बुधवार साँझ बालुवाटारमा प्रधानमन्त्री तथा दलहरूसँगको वार्तामा उक्त माग राखेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन्। जेनजी प्रतिनिधिहरूले सुशासन, भ्रष्टाचार...

कालीगण्डकीमा एक बेपत्ता, एकको उद्धार

१ घण्टा अघि   थाहाखबर

तानसेन : पाल्पा र स्याङ्जाको सिमानामा पर्ने राम्दीस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् भने एकको उद्धार गरिएको छ। आज पौडी खेल्दै गर्दा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–१ का १५ वर्षीय बखन शाही बेपत्ता हुनुभएको जिल्ला प्रहरी...

आगजनी तथा लुटपाटमा संलग्नलाई फौजदारी कानुनअनुसार कारबाही गर्नुपर्छ : कार्की

१ घण्टा अघि   थाहाखबर

पर्सा : जेनजी आन्दोलनको घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले भदौ २४ गते व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा आगजनी तथा लुटपाटमा संलग्नलाई फौजदारी कानुन अनुसार कारबाही गर्नुपर्ने बताएका छन्। आयोगद्वारा आज यहाँस्थित जिल्ला प्रशासन कार्यालयमा आयोजित छलफलमा अध्यक्ष कार्कीले हातहतियार लुटपाट...

'मोन्था चक्रवात' ले निम्त्याउने जोखिमबारे सतर्क रहन मधेशका मुख्यमन्त्री सोनलको अपिल

१ घण्टा अघि   सेतोपाटी

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले 'मोन्था चक्रवात' ले उच्च जोखिम ल्याउन सक्ने भएकोले सचेत रहन आग्रह गरेका छन्। प्रदेश विपत व्यवस्थापन कार्यकारी समितिको बैठकपछि बोल्दै मुख्यमन्त्री सोनलले नदी किनार बस्तीका नागरिकहरुलाई नजिकैको उच्च स्थानमा रहेका सुरक्षित भवन, धर्मशाला, विद्यालय तथा सार्वजनिक...

अन्जना राना मगरले दुई पेनाल्टी रोकेपछि नेपालले भारतलाई हरायो

२ घण्टा अघि   सेतोपाटी

भारतमा विलय भएको ५० वर्षपछि बुधबार पहिलो पटक सिक्किमले अन्तर्राष्ट्रिय फुटबल खेल आयोजना गर्दा नेपाल विजयी भएको छ। गान्तोकमा बुधबार भएको नेपाल र भारतको महिला टोलीबीचको एक्जिबिजन खेलको निर्धारित ९० मिनेट एक एक गोलको बराबरीमा सकियो। त्यसपछि पेनाल्टी सुटआउटमा नेपाल ३-० गोलले...

काठमाडौंमा हतियारसहित २ जना पक्राउ

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंमा हतियारसहित २ जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका-१८ ढल्कुबाट हतियारसहित दुई जना पक्राउ परेका हुन्। नुवाकोट लिखु गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१७ बस्ने २३ वर्षीय समिर श्रेष्ठ र काभ्रे पनौती नगरपालिका-१० घर भई काठमाडौं नगरपालिका-१६ बस्ने २३ वर्षीय एलेक्स...

‘मोन्था’ आँधीबाट बच्न उच्च सजगता अपनाउन मधेश प्रदेश सरकार निर्णय

२ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : बंगालको खाडी भएर बिहीबार दिउँसो १२ बजेतिर मधेश प्रदेशका जिल्लाहरूमा ‘मोन्था’ समुद्री आँधीको असर देखिने भएकाले प्रदेशभरि उच्च सजगता अपनाउने मधेश प्रदेश सरकारले निर्णय गरेको छ। मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको अध्यक्षतामा प्रदेश विपद्‌ व्यवस्थापन कार्यकारी समितिको बुधबार  जनकपुरधाममा...

राजु पाण्डेको निलम्बन यथावत्

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेको निलम्बन यथावत् रहने भएको छ। बुधबार न्यायाधीशहरू डालकुमार खड्का र दिपक खनालको इजलासले पाण्डेले आफ्नो निलम्बनविरूद्ध हालेको रिट निवेदन खारेज गरेसँगै पाण्डेको निलम्बन यथावत् रहेको हो।  पाण्डेलाई जेठ २० गते कार्यकारी गुरागाईंले निलम्बन गरेका थिए। काठमाडौं...

बालुवाटारमा जेनजी प्रतिनिधिको जोडः चुनाव मात्र होइन, सुशासन र भ्रष्टाचार विरूद्धको कारबाही चाहिन्छ

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा आज त्रिपक्षीय संवाद जारी छ। संवादका क्रममा जेनजी प्रतिनिधिले चुनावका सन्दर्भमा आफ्नो स्पष्ट धारणा राख्दै सुशासन र भ्रष्टाचार विरूद्धको कारबाहीलाई प्राथमिकता दिन आग्रह गरेको प्रधानमन्त्रीको प्रेस संयोजक राम रावलले बताए। जेनजीका प्रतिनिधिहरूले भने, ‘हामीलाई चुनाव चाहिएको...

बालुवाटारमा प्रधानमन्त्रीले भनिन्- मुलुक हाम्रो हो, हामीले नबनाए कसैले बनाइदिँदैन

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको सरकार, राजनीतिक दल र जेनजी बीचको त्रिपक्षीय संवादको सुरूआतमा सबैलाई खुला र सहकार्यपूर्ण संवादका लागि आह्वान गरेकी छन्। संवादको सुरूमै उनले भनिन्, ‘सबै विचारको आदानप्रदान गरौँ। मुलुक हाम्रो हो, हामीले नै बनाउने हो।...

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन मानेन

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। आज बसेको पाँच सदस्यीय संवैधानिक इजलासले मुद्दाको अन्तिम सुनुवाइका बखत नै माग दावी बारे छलफल हुने उल्लेख गर्दै अन्तरिम आदेश दिन नपर्ने उल्लेख गरेको छ।  संसद्...

'मोन्था चक्रवात' को प्रभावः मेची राजमार्ग रातभरलाई बन्द

२ घण्टा अघि   सेतोपाटी

इलाम प्रशासनले बुधबार रातभरीका लागि मेची राजमार्ग बन्द गरेको छ।  यसपटकको मनसुनी विपद्को ‘इपिसेन्टर’ बनेको इलाममा मोन्था चक्रवातले निम्त्याउन सक्ने सम्भावित क्षति रोक्न राजमार्ग बन्द गरिएको प्रशासनले जनाएको छ।  बंगालको खाडीमा विकसित 'मोन्था चक्रवात' का प्रभावका कारण राजमार्ग बन्द गर्ने सूचना...

बैठक हलका लागि ७ करोडको प्रस्ताव तयार भएपछि राष्ट्रिय सभा अध्यक्षको मन्त्री घिसिङलाई फोन

२ घण्टा अघि   सेतोपाटी

बैठक गर्न आवश्यक हल निर्माणका लागि ७ करोड रुपैयाँको लागत तयार भएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले सहरी विकास मन्त्री कुलमान घिसिङलाई फोन गरेर ध्यानाकर्षण गराएका छन्। अध्यक्ष दाहालले केहीअघि प्रधानमन्त्री सुशीला कार्कीसँग प्रतिनिधि सभा विघटन भए पनि राष्ट्रिय सभा...

राष्ट्रपति पौडेल कात्तिक १७ गते दोहा जाँदै

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० सम्म आयोजना हुने  ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुने भएका छन्। कतारका अमीर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको...

प्रतिनिधि सभा विघटन र सरकार गठनको विषयमा सर्वोच्चले दिएन अन्तरिम आदेश

३ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा विघटन र सरकार गठनको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। बुधबार संवैधानिक इजलासले अन्तरिम आदेश अन्तिम सुनुवाइ हुँदा विचार गर्नुपर्ने भएकाले जारी गर्न अस्वीकार गरेको हो। ‘अन्तरिम आदेश माग गरेको विषयवस्तु समेत रिट निवेदकको...

एकीकृत समाजवादी र माओवादीबीच एकता प्रक्रियामा यी हुन् अहिलेसम्म भएका प्रगति

३ घण्टा अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी) को बुधबार सुरू भएको केन्द्रीय कमिटी बैठकमा माओवादी केन्द्रसँग चलिरहेको एकता प्रक्रियामा अहिलेसम्म भएको प्रगति पेस भएको छ।  पार्टी एकताका लागि एकीकृत समाजवादीबाट वार्ता टोलीको नेतृत्व गरेका नेता वेदुराम भूसालले अहिलेसम्म भएको प्रगति बैठकमा सुनाएको सहभागी केन्द्रीय सदस्यहरूले...

उद्योगमा बिजुली काटेपछि थप २०० मेगावाट विद्युत खेर

३ घण्टा अघि   सेतोपाटी

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन विवादमा ठूला उद्योगको लाइन काटेपछि झण्डै २०० मेगावाट विद्युत खेर जान थालेको ऊर्जा उत्पादकहरूले जानकारी दिएका छन्।  उद्योगमा लाइन काट्नु अघि पनि विविध कारणले ४०० देखि ५०० मेगावाट विद्युत नियमित रूपमा खेर गइरहेको अवस्थामा...

त्रिविमा भुइँचालो ल्याउन आवश्यक रहेको मन्त्री पुनको धारणा

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयमा भुइँचालो ल्याउनुपर्ने बताएका छन्। उनले बुधबार सिंहदरबारमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उक्त कुरा बताएका हुन्। पत्रकारले त्रिविले नीति तथा कार्यक्रम ल्याउन नसकेको विषयमा सोधिएको प्रश्नमा मन्त्री पुनले भने, ‘त्यहाँ तिनीहरूले प्रयास...

दक्षिण अफ्रिकाका वायन पार्नेलले जनकपुरबाट एनपिएल खेल्ने

३ घण्टा अघि   सेतोपाटी

दक्षिण अफ्रिकाका तीव्र गतिका बलर वायन पार्नेलले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन्। ३६ वर्षीय बलिङ अलराउन्डरलाई टोलीमा भित्र्याएको साविक विजेता जनकपुरले बुधबार घोषणा गरेको हो।  उनले दक्षिण अफ्रिकाका लागि ६ टेस्ट, ७३ एकदिवसीय र...

जाँचबुझ आयोगका अधिकारीविरुद्धको रिटमा सर्वोच्चले खोज्यो कारण, विपक्षी झिकाउने आदेश

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गएको भदौ २३, २४ मा भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगका पदाधिकारीविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध परेको रिटमा न्यायाधीश नृपध्वज...