'हेर्दै जानुहोस्, हामी के के गर्दै छौं? हिजो थन्क्याएका फाइल खुलाउँदै छौं'
म यहाँ रहरले आएकी होइन। राष्ट्रपति कार्यालयमा म, ओमजी (ओमप्रकाश अर्याल) र मेरो श्रीमान थियौं। मैले राजनीतिक नेतासँग डिल गर्न सक्दिनँ, यो मेरो विधा परेन भनेकी थिएँ। म यतातिर लाग्दिनँ भनेर त्यहाँबाट हिँडेकी पनि हुँ। म त्यसरी हिँड्दा देशलाई यस्तो अप्ठ्यारो परेका...
