अस्थायी र करारका कर्मचारी हटाउँदा स्वास्थ्य र शिक्षा क्षेत्र प्रभावित
धनकुटा : धनकुटाको छथर जोरपाटी गाउँपालिकाले अस्थायी र सेवा करारका कर्मचारी हटाएपछि स्वास्थ्य र शिक्षाको क्षेत्र प्रभावित बनेको छ। कर्मचारी र शिक्षक हटाउँदा स्वास्थ्य संस्था र बालविकास केन्द्र बन्द हुने अवस्थामा पुगेका छन्। गाउँपालिकाले अर्थ मन्त्रालयको पत्रअनुसार नेपाल सरकार, प्रदेश...
