प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन मानेन
काठमाडौँ : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। आज बसेको पाँच सदस्यीय संवैधानिक इजलासले मुद्दाको अन्तिम सुनुवाइका बखत नै माग दावी बारे छलफल हुने उल्लेख गर्दै अन्तरिम आदेश दिन नपर्ने उल्लेख गरेको छ। संसद्...
