लुटिएको चाइनिज पेस्तोल खोलामा भेटियो
काठमाडौँ : जेन–जी आन्दोलनमा प्रहरीबाट लुटिएको चाइनिज पेस्तोल खोलामा फेला परेको छ। ललितपुरको महालक्ष्मी नगरपालिका– ५, टीकाथलीबाट उक्त पेस्तोल आज बरामद भएको हो। साथमा ३ राउण्ड गोली पनि छ। टाइप ५४ लेखिएको उक्त पेस्तोल प्रहरीसँग मात्रै छ। इमाडोल हुँदै महालक्ष्मी-५...
