कुटपिट गरी लुटपाट गर्ने तीन जना पक्राउ
प्रहरीले ठमेलबाट कुटपिट गरी लुटपाट गर्ने तीन जनालाई पक्राउ गरेको छ। आइतबार मकवानपुर हेटौंडा-५ का २१ वर्षीय अर्जुन श्रेष्ठ, झापा झिलझिलेका २० वर्षीय सुस्मिता महर्जन भन्ने सिर्जना राई र रामेछापका २२ वर्षीया बिनिता मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराइले जानकारी...
