बानेश्वरका प्रहरीमाथि आक्रमण गर्ने पक्राउ
काठमाडौंको बानेश्वरमा ज्यान मार्ने उद्देश्यले आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले दोलखा शैलुङ गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-३२ जडिबुटी बस्ने ४८ वर्षीय गौतम घिसिङलाई पक्राउ गरेको हो। उनले प्रहरी वृत्त नयाँ बानेश्वरमा आगजनी, प्रहरी टोलीमाथि आक्रमण गरी बर्दी...