तिहारभर टिपर चलाउन रोक
काभ्रेपलाञ्चोक : जिल्ला प्रशासन कार्यालयले तिहारभर जिल्लामा टिपर सञ्चालनमा रोक लगाएको छ। जिल्ला सुरक्षा समितिको आजको निर्णयानुसार जिल्लामा टिपर सञ्चालनमा रोक लगाएको जनाइएको छ। कात्तिक ३ गतेदेखि ७ गते बिहान ७ बजेसम्म जिल्लाभर टिपर सञ्चालनमा रोक लगाएको हो। तिहारमा अन्य...