ट्रम्प र जेलेन्स्कीबीच भेटः त्रिपक्षीय शिखर सम्मेलन अस्वीकार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट गरेका छन्। तर निकट भविष्यमा अमेरिका–रूस–युक्रेन शिखर सम्मेलनलाई अस्वीकार गरे। जेलेन्स्कीसँगै बोल्दै ट्रम्पले हंगेरीमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको उनको योजनावद्ध भेट केवल दोहोरो बैठक हुने बताए । जसमा मस्को र...