ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्रतिनिधिसभा पुनःस्थापना एकमात्र विकल्प : एमाले

५२ सेकेन्ड अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकका वक्ताले प्रतिनिधिसभा पुनःस्थापना एकमात्र विकल्प रहेको बताएका छन्।​ बुधवारबाट शुरु भएको बैठकको पहिलो दिन ५० जना सदस्यले आफ्ना धारणा राखेका थिए। दुई दिनमा कुल १८४ जना केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सकिएको पार्टीका...

महिलालाई महिनावारी बिदा

३ मिनेट अघि   थाहाखबर

एजेन्सी : महिनावारी महिलामा हुने एक शारीरिक प्रक्रिया हो र महिलाले हरेक महिना यो प्रक्रियाबाट गुज्रनुपर्छ।  प्रकृतिले महिलाहरूको शारीरिक संरचना फरक बनाएको छ। तिनीहरू हरेक महिना महिनावारीबाट गुज्रन्छन्। महिनावारी अघि र समयमा दुखाइ उनको जीवनको एक महत्त्वपूर्ण भाग जस्तै हो।  प्रजनन प्रक्रियामा...

दैनिक ७५ हजार तिरेर वीरेन्द्र सभागृह भाडामा लिँदै कोशी प्रदेश सभा

३ मिनेट अघि   सेतोपाटी

जेनजी आन्दोलनका क्रममा आगजनीबाट आफ्ना दुइटा भवन ध्वस्त बनेको कोशी प्रदेश सभाले विराटनगरको वीरेन्द्र सभागृहबाट प्रदेश सभा गतिविधि सञ्चालनको तयारी गरेको छ।  कोशीका सभामुख अम्बरबहादुर विष्ट, उपसभामुख सिर्जना दनुवार र आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी सहितको समितिले वीरेन्द्र सभागृहबाट प्रदेश...

आइसिसी टी-२० विश्वकप २०२६ मा प्रतिस्पर्धा गर्ने २० टोलीकै टुंगो

६ मिनेट अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप २०२६ मा प्रतिस्पर्धा गर्ने २० वटै टोलीको टुंगो लागेको छ। ओमानमा जारी एसिया एन्ड इपिए छनोटमा जापानलाई ८ विकेटले हराउँदै युएईले पनि स्थान पक्का गरेसँगै चार महिनापछि हुने विश्वकप खेल्ने सबै टोलीको टुंगो लागेको हो।  यसअघि यहि...

घोराहीको एक लजबाट १२ जना जुवाडे पक्राउ

१७ मिनेट अघि   सेतोपाटी

प्रहरीले घोराहीस्थित एक लजमा मध्यरात छापा हानेर लजका म्यानेजरसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ।  घोराही उपमहानगरपालिका –१५ का खिमबहादुर डाँगी, पंकज न्यौपाने, सूर्य बोहरा, आकाश लम्साल, गोविन्द डाँगी, रजनिस चौधरी, घोराही–१४ का विष्णु गुप्ता, तुलसीपुर उपमहानगरपालिका–९ का गमबहादुर चलाउने, वीरबहादुर बस्याल, तुलसीपुर–६...

गजामा शान्तिका लागि पाकिस्तान, इन्डोनेसिया र अजरबैजानले सेना पठाउने सम्भावना

२३ मिनेट अघि   सेतोपाटी

गजामा शान्ति स्थापना गर्न इन्डोनेसिया, अजरबैजान र पाकिस्तानले सेना पठाउने सम्भावना देखिएको छ। गजाबाट इसराइलको सेना फिर्ता भएपछि सुरक्षाको जिम्मेवारी लिन प्यालेस्टिनी सेना तयर नहुन्जेलसम्म स्थायित्वका लागि अन्तर्राष्ट्रिय सेना राख्नेबारे अहिले वार्ता चलिरहेका छ। सेना पठाउन हालसम्म कुनै पनि देशले...

राष्ट्रपतिले गरे प्रधानमन्त्री सहित जेनजी प्रतिनिधिहरूसँग छलफल

३३ मिनेट अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की सहित जेनजीका प्रतिनिधिहरूसँग छलफल गरेका छन्।  बिहीबार शितल निवासमा छलफल भएको हो।  जेनजीबाट छलफलमा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरूषोत्तम यादव, आदित्य...

सरकार, निर्वाचन आयोग र दलहरूबीच त्रिपक्षीय संवादमा जोड

५१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउन सरकार, निर्वाचन आयोग र राजनीतिक दलबीच त्रिपक्षीय संवाद गर्नुपर्नेमा दलहरूले जोड दिएका छन्। आसन्न निर्वाचनका विषयमा आज आयोगले राजनीतिक दलहरूसँग गरेको छलफलमा...

नर्सको जीवन निर्वाह हुने गरी सरकारी सरह तलब दिन प्रधानमन्त्री कार्कीको निर्देशन

५७ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले पोखराका आन्दोलनरत नर्सहरूको माग तत्काल समाधान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएकी छन्।  स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समेत सम्हालेकी प्रधानमन्त्री कार्कीले मन्त्रालयका सचिव डा. विकास देवकोटा सहितको टोलीसँग बिहीबार छलफल गरी उक्त निर्देशन दिएकी हुन्। स्वास्थ्यकर्मी २४...

प्रदीप खड्का अभिनीत 'प्रकाश' फिल्म युट्युबमा सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

प्रदीप खड्का अभिनीत फिल्म 'प्रकाश' युट्युबमा सार्वजनिक भएको छ। दिनेश राउतको निर्देशनमा बनेको यो फिल्म नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अवसर पारेर युट्युबमा रिलिज गरिएको हो। बिहीबार ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमा फिल्म सार्वजनिक गरिएको छ। जुम्लामा सम्पूर्ण छायांकन गरिएको यस...

भोलि बिहान ११ बजे बस्ने गरी कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतमा बिहीबार बसेको बैठकमा खड्का, महामन्त्री गगन थापासहित केही नेताहरूले धारणा राखेका थिए। बैठकमा नेता शेखर कोइराला, मोहन बस्नेत, देवेन्द्रराज कँडेल, शिव हुमागाईं, राजीव...

प्रतिनिधि सभा विघटनबारे अदालत जाने विषयमा दुविधामा रहेका सभामुखलाई बार एसोसिएसनले भन्यो- स्वविवेक प्रयोग गर्नुस्

१ घण्टा अघि   सेतोपाटी

नेपाल बार एसोसिएसनले प्रतिनिधि सभा पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालतमा जाने कि नजाने भन्ने दुविधामा रहेका सभामुख देवराज घिमिरेलाई स्वविवेक प्रयोग गर्न सुझाव दिएको छ।  बार एसोसिएसनका पदाधिकारीहरूसँग सभामुख घिमिरेले सिंहदरबारमा छलफल गरेका थिए। छलफलमा बार एसोसिएसनले प्रतिनिधि सभा विघटन...

रमाउन हैन, सेवा गर्न आएको हुँ: मधेस प्रदेशका मुख्यमन्त्री सोनल

१ घण्टा अघि   सेतोपाटी

मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले आफू रमाइलोका लागि नभई काम गर्न आएको बताएका छन्। पद तथा गोपनीयताको शपथ लिएलगत्तै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले त्यस्तो बताएका हुन्।  ‘पदलाई इन्जोय गर्न हैन, सेवा गर्न आएको हो। काम गर्न आएको हो,...

राजनीतिक नियुक्ति पाएका ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने मन्त्रिपरिषदको निर्णय

१ घण्टा अघि   सेतोपाटी

सरकारले राजनीतिक नियुक्ति पाएका ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतहरूको रूपमा कार्यरत नेपाली राजदूतहरुलाई फिर्ता बोलाउने...

सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : शेखर कोइराला

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले घोषित निर्वाचनमा सबै नेपाली सहभागी हुने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज उनले कांग्रेस जनताको घरदैलोमा पुग्ने यस अवसरलाई उत्साहपूर्वक अग्रिम पंक्तिमा उभिएर अघि बढ्नुपर्ने उल्लेख गरे।...

बालेन शाह र सुदन गुरूङविरूद्ध चितवनमा युवा संघको जाहेरी

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय युवा संघ नेपालले काठमाडौंका मेयर बालेन शाह र हामी नेपाल संस्थाका प्रमुख सुदन गुरूङविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएको छ।  शाह र गुरूङले जेनजी आन्दोलनको दुरूपयोग गरी निजी र सरकारी भवनहरू ध्वस्त बनाउन भूमिका खेलेको भन्दै नेकपा एमालेको युवा संगठन राष्ट्रिय...

जुनियर एनटीआर र एसएस राजामौलीलाई पछि पार्दै 'आईएमडीबी' को शीर्ष स्थानमा ऋषभ शेट्टी

१ घण्टा अघि   सेतोपाटी

फिल्म 'कान्तारा च्याप्टर १' को सफलतापछि कन्नड अभिनेता ऋषभ शेट्टी 'आईएमडीबी' को सर्वाधिक लोकप्रिय भारतीय सेलिब्रेटीहरूको सूचीमा शीर्ष स्थानमा पुगेका छन्।  बुधबार आईएमडीबीले आफ्नो साप्ताहिक सर्वाधिक लोकप्रिय भारतीय सेलिब्रेटीहरूको सूची जारी गर्‍यो, जुन प्रशंसकहरूको प्राथमिकताका आधारमा निर्धारण गरिन्छ। गत हप्ता तेस्रो...

११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : अन्तरिम सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले अघिल्लो सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो। फिर्ता हुने राजदूतहरुमा चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी...

एमालेमा ओलीको राजीनामा माग्नेहरू कम, नेतृत्व परिवर्तन गर्न महाधिवेशन कुरौं भन्नेहरू धेरै

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेमा अहिले नै अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्नुपर्छ भनेर धारणा राख्नेहरू कम छन्। बुधबार र बिहीबारको केन्द्रीय समितिमा धारणा राखेका अधिकांश केन्द्रीय सदस्यहरूले अध्यक्ष ओलीलाई महाधिवेशनसम्म काम गर्न दिनुपर्ने धारणा राखेका छन्। अध्यक्ष ओलीले मंसिर अन्तिम साता पोखरामा...

सरकारले निर्वाचनको वातावरण बिगारेको छ : गुरु बराल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले)का उपाध्यक्ष गुरु बरालले सरकारले अध्यक्ष केपी शर्मा ओली लगायतका नेतालाई सीमाबन्दीमा राखेको उल्लेख गर्दै यही अवस्थामा निर्वाचन सम्भव नरहेको बताएका छन्। निर्वाचन आयोगले बिहीवार दलहरूसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। उनले...

एनपिएलका लागि अर्का अस्ट्रेलियन ब्याटर नेपाल आउने

२ घण्टा अघि   सेतोपाटी

नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अर्का अस्ट्रेलियन ब्याटर नेपाल आउने भएका छन्। अस्ट्रेलियाका ओपनिङ ब्याटर डार्शी शर्ट नेपाल आउन लागेका हुन्। उनलाई लुम्बिनी लायन्सले टोलीमा आबद्ध गरेको हो। शर्टसँग अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट खेलेको अनुभव छ। उनले सन् २०१८ देखि सन्...

देउवाले किन बनाए पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति?

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको सर्वोच्च निकाय केन्द्रीय समिति बैठक आजदेखि चलाउन सुरू गरेका छन्। सभापति शेरबहादुर देउवाको कुर्सी खाली राखेर खड्काले केन्द्रीय समिति बैठक सुरू गरेका हुन्। सभापति देउवाले असोज २८ गते केन्द्रीय समितिमा उपस्थित भएर उपसभापति खड्कालाई कार्यवाहक...

खोलामा डुबेर तीन बालिकाको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

झापाको गौरादह नगरपालिका–९ स्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर आज दिउँसो तीन बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी छन्। उनीहरूको माछा...

प्रकाश महत‚ सूर्य थापा र गंगा दाहालको ब्यानर राखेर प्रदर्शन

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पूर्व सैनिक माधव सुन्दर खड्काले माइतीघरमा विभिन्न दलका नेताहरूको ब्यानर राखेर विरोध प्रदर्शन गरेका छन्। उनले कांग्रेस नेता प्रकाशशरण महत, एमाले नेता सूर्य थापा र माओवादी केन्द्रका संयोजक प्रचण्डकी छोरी गंगा दाहालको ब्यानर राखेर विरोध प्रदर्शन गरेका हुन्।यसअघि उनले...