घोराहीको एक लजबाट १२ जना जुवाडे पक्राउ
प्रहरीले घोराहीस्थित एक लजमा मध्यरात छापा हानेर लजका म्यानेजरसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका –१५ का खिमबहादुर डाँगी, पंकज न्यौपाने, सूर्य बोहरा, आकाश लम्साल, गोविन्द डाँगी, रजनिस चौधरी, घोराही–१४ का विष्णु गुप्ता, तुलसीपुर उपमहानगरपालिका–९ का गमबहादुर चलाउने, वीरबहादुर बस्याल, तुलसीपुर–६...