'देउवाले चुनावमा जोड दिएका छन्, एमालेले पनि त्यही बाटो रोज्नुपर्छ'
नेकपा (एमाले)को केन्द्रीय समिति बैठकमा पार्टीको आगामी बाटो चुनाव नै हुनुपर्ने विषय उठेको छ। बुधबारदेखि जारी केन्द्रीय समिति बैठकमा केही केन्द्रीय सदस्यहरूले फागुनमा हुने तय भएको निर्वाचनमा भाग लिनू नै उत्तम बाटो रहेको भनेर धारणा राखिरहेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले...