ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

'देउवाले चुनावमा जोड दिएका छन्, एमालेले पनि त्यही बाटो रोज्नुपर्छ'

१ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले)को केन्द्रीय समिति बैठकमा पार्टीको आगामी बाटो चुनाव नै हुनुपर्ने विषय उठेको छ। बुधबारदेखि जारी केन्द्रीय समिति बैठकमा केही केन्द्रीय सदस्यहरूले फागुनमा हुने तय भएको निर्वाचनमा भाग लिनू नै उत्तम बाटो रहेको भनेर धारणा राखिरहेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले...

कम्युनिष्टमा सत्ता लिप्सा बढेको भन्दै माओवादीका तत्कालीन सचिव गणेश साहले छाडे पार्टी

११ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा माओवादी केन्द्रका तत्कालीन सचिव गणेश साहले माओवादी पार्टी छाडेको घोषणा गरेका छन्।  हिमालय टेलिभिनजनको एक कार्यक्रममा बोल्दै उनले आफूले पार्टी छाडेको घोषणा गरेका हुन्। उनले माओवादी पार्टीले जनअपेक्षा अनुसार काम नगरेको भन्दै पार्टी छाडेको घोषणा गरेका हुन्। ...

देउवा निवासबाट शंखसहित विभिन्न सामान चोर्ने पक्राउ

२२ मिनेट अघि   थाहाखबर

काठमाडौं : आन्दोलनका क्रममा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासबाट विभिन्न मालसामान चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका(६ टाँडी घर भएका २९ वर्षीय विजय लामा रहेका छन्। महानगरीय प्रहरी...

केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् एमाले बैठकमा

३२ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) केन्द्रीय कमिटीको बिहीबारको बैठक जारी छ।  ललितपुरको धोबीघाटस्थित रामबाघ महल पार्टी प्यालेसमा दोस्रो दिनको बैठक बिहान ८ बजेपछि सुरू भएको हो। बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यसूची छ। सोअनुसार बैठक सुरू भएलगत्तै केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका...

झापामा बाढीले पाँच करोडको धान नष्ट

३५ मिनेट अघि   थाहाखबर

झापा : यही असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले झापामा ४६३.४२ हेक्टर जमिनको धानबाली नष्ट गरेको छ।  कृषि ज्ञान कार्यालयका प्रमुख सागर विष्टले ७०३ कृषकको पाँच करोड ७५ लाख २३ हजार बराबरको एक हजार ६४४.३३ मेट्रिक टन...

‍भारतले अबदेखि रूसबाट तेल नकिन्ने ट्रम्पको दाबी

३९ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अब रूसबाट तेल नकिन्ने दाबी गरेका छन्। बुधबार ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रूसबाट तेल नकिन्ने आश्वासन दिएको बताएका हुन्। 'अबदेखि भारतले रूसबाट तेल किन्दैन। मेरा साथी मोदीले रूसी तेल अब...

वर्षौँदेखि अलपत्र पारिएका सिँचाइतर्फका ठेक्का तोडिँदै

४२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौँदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न थालिएको छ।  बबई सिँचाइ आयोजनाले करिब ६ वर्षअघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया-५ सँग गरिएको ठेक्का सम्झौता तोड्ने सार्वजनिक सूचना जारी गरेको छ। आयोजनाले कम्पनीसँग नहर...

अर्घाखाँचीमा दुईवटा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, २ गम्भीर

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : अर्घाखाँचीमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्।  बुधबार राति अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ मा टिविकामा दुईवटा  मोटरसाइकल आपसमा ठक्कर खाँदा दुईजना चालकको मृत्यु भएको हो भने पछाडि सवार दुई जना...

पाकिस्तान र अफगान सरकारबीच ४८ घण्टे युद्धविराम

१ घण्टा अघि   थाहाखबर

पाकिस्तान र तालिबान नेतृत्वको अफगान सरकार ४८ घण्टाको युद्धविराममा सहमत भएका छन्। सीमा क्षेत्रमा ‘घातक’ झडप भएपछि, स्थानीय समयअनुसार बुधबार साँझ ६ बजेदेखि शुरु हुने गरी ४८ घण्टाको युद्धविराममा सहमति भएको घोषणा इस्लामाबादले ​गरेको छ।  पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति...

नवलपुरमा मोटरसाइकल दुर्घटना, तीनजना घाइते

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ  : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको देवचुली नगरपालिका- १ केउरेनीमा मोटरसाइकलले ठक्कर दिँदा तीनजना घाइते भएका छन्।  गएराति ९ बजे देवचुलीको दलदलेबाट रजहरतर्फ जाँदै गरेको लु ३७ प ६९२० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा चालक र  पैदल यात्रीसहित तीनजना घाइते भएका नवलपुर प्रहरीले...

दसैंमा धेरैले फाइदा उठाए, तिहारमा खबरदार!

१ घण्टा अघि   सेतोपाटी

२७ वर्षीय शिरी (नाम परिवर्तन) दसैं मनाएर काठमाडौं फर्किनेबित्तिकै सोमबार साथीहरूसँग बुढानिलकण्ठ घुम्न गए। पहिले यसरी बाइकमा घुम्न जाँदा उनीहरू मदिरा सेवन गर्दैन थिए। बाटोमा 'मापसे' (मादकपदार्थ सेवन) परीक्षणमा परिन्छ भन्ने डर हुन्थ्यो। यसपालि भने शिरी र उनका साथीहरूले बुढानिलकण्ठको एउटा रेस्टुरेन्टमा बसेर साँझ...

मधेशका नवनियुक्त मुख्यमन्त्री सोनलको शपथग्रहण आज

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले आज पद तथा गोपनियताको शपथग्रहण गर्दैछन्।  विहान साढे ११ बजे प्रदेश प्रमुखकको कार्यालयमा सोनलको शपथग्रहण समारोह हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।  जसपा नेपाल, जनमत, माओवादी, लोसपा र एकीकृत समाजवादीको समर्थनमा लोसपाका सोनल...

२१ निर्माण कम्पनी तथा आपूर्तिकर्ता परे सरकारको कालोसूचीमा

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ :सरकारले विभिन्न  २१ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको  सार्वजनिक खरिद अनुगमन कार्यालयले आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको हो ।  कार्यालयले बिहीबार सूचना जारी गरी असोज २९ गतेको निर्णय अनुसार सूचना प्रकाशित भएको मितिदेखि लागू हुने...

सिँचाइका रुग्ण ठेक्का तोड्न सुरु, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिंदै

१ घण्टा अघि   सेतोपाटी

ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइ तर्फका ठेक्का तोड्न सुरु गरिएको छ। बबई सिँचाइ आयोजनाले करिब ६ वर्ष अघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया–५ सँग गरिएको ठेक्का सम्झौता तोड्ने बिहीबार सार्वजनिक सूचना जारी गरेको छ।...

इसराइलले फेरि गजामा आक्रमण गर्न सक्छ: ट्रम्प

२ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइलले फेरि गजामा आक्रमण गर्न सक्ने बताएका छन्। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनसँगको टेलिफोन कुराकानीमा ट्रम्पले आफूले अनुमति दिएको खण्डमा इसराइलले पुनः गजामा हमासलक्षित सैन्य कारबाही चलाउन सक्ने चेतावनी दिएका हुन्। इसराइलले हमासमाथि युद्धविराम उल्लंघन गरेको आरोप...

नेपाल बैंक र लिफ प्लस प्रालिबीच सम्झौता, २० प्रतिशतसम्म छुट

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र ग्राहकले शंखमूलस्थित लिफ प्लस प्रालिबाट उत्पादित घरायसी सामग्रीमा विशेष छुट पाउनेसम्बन्धी सम्झौता भएको छ।   सम्झौताअनुसार लिफ प्लसले उत्पादन र बिक्री गर्ने पर्यावरणमैत्री प्राकृतिक सुपारीको पातबाट निर्मित घरायसी सामानका वस्तु...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ।  बैठक दिउँसो एक बजे पार्टी कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। आजको बैठकको अध्यक्षता भने कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्नेछन्।  त्यसअघि बिहान ९ बजे कार्यसम्पादन समितिको अनौपचारिक बैठक बस्नेछ। केन्द्रीय...

मधेशमा शान्ति सुरक्षा र अपराध नियन्त्रण पहिलो प्राथमिकता- डीआईजी थपलिया

२ घण्टा अघि   थाहाखबर

काठमाडौं :  मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको नयाँ नेतृत्वका रूपमा डीआईजी गोविन्द थपलियाले कमाण्ड सम्हालेका छन्।  अनुभवी र जनमुखी प्रहरी अधिकृतका रूपमा परिचित थपलियाले मधेश प्रदेशमा आफ्नो पहिलो प्राथमिकता शान्ति, सुरक्षा र अपराध नियन्त्रणलाई बनाउने स्पष्ट प्रतिवद्धता जनाएका छन्। २०५४...

१७ वटा निर्माण कम्पनी परे कालोसूचीमा

२ घण्टा अघि   सेतोपाटी

सरकारले १७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै ती कम्पनीहरूलाई एकदेखि दुई वर्षसम्मका लागि कालोसूचीमा राखिएको जानकारी दिएको छ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३(१) बमोजिम ती...

२९ दललाई किन बोलायो निर्वाचन आयोगले ?

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ।  आयोगले छलफलका लागि बिहान साढे ११ बजे २९ वटा राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको छ।  आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी निर्वाचनबारे छलफल गर्न आयोगले दलहरूलाई बोलाएको जानकारी दिए।  सरकारले...

जमेको पानीमा डुबेर बालिकाको मृत्यु

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सप्तरीको डाक्नेश्वरी नगरपालिकामा जमेको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ। जमेको पानीमा डुबेर बुधबार​डाक्नेश्वरी-५ की भगवती यादवकी छोरी दुई वर्षीय श्रृष्टि कुमारी यादवको मृत्यु भएको हो । घरबाट करिब ५० मिटर पूर्व दक्षिणतर्फ खेतमा जमेको पानीमा श्रृष्टि मृत...

एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा एमाले केन्द्रीय कमिटीको बैठकको दोस्रो दिन बिहान ८ बजेबाट सुरु हुदैछ।  आजको बैठकमा पनि केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको विशेष प्रस्तावमा आफ्ना धारणा र सुझाव राख्ने क्रम जारी रहनेछ। पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका...

केन्द्रीय सदस्य गौतमले भनिन्- अध्यक्ष ओलीको राजीनामा माग्ने पदाधिकारीले पहिले राजीनामा दिऊन्

३ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य लक्ष्मी गौतमले अध्यक्षको राजीनामा माग्ने पदाधिकारीलाई  पहिले आफूले राजीनामा दिन सुझाएकी छन्। केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रममा सुनसरीबाट प्रतिनिधित्व गर्ने गौतमले केही पदाधिकारीहरुले अध्यक्षको राजीनामा मागेको बताउँदै केन्द्रीय सदस्यहरूले त्यस्ता पदाधिकारीको राजीनामा माग्नुपर्ने...

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट

३ घण्टा अघि   थाहाखबर

अमेरिका : विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहेकाअर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एसियाली विकास बैंकका अध्यक्ष मासातो काण्डासँग भेटवार्ता गरेकाा छन्। भेटमा दुईजनाबीच नेपालमा सञ्चालित परियोजनाको प्रगति, उपलब्धि र चुनौतीको बारेमा छलफल भएको यहाँस्थित राजदूतावासले जनाएको छ ।  भेटघाटमा अमेरिकाका...