एमाले केन्द्रीय कमिटी बैठक भोलि बिहान ८ बजे बस्ने गरी स्थगित
नेकपा एमाले केन्द्रीय कमिटी बैठक आजका लागि स्थगित भएको छ। भोलि बिहान ८ बजेदेखि फेरि बैठक सुरू हुनेछ। आजका बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। उक्त प्रतिवेदनमा आधारित रहेर केन्द्रीय सदस्यले धारणका राखेका थिए। वर्णानुक्रम 'ज्ञ'...