जितेन्द्र सोनल बने मधेस प्रदेशको चौथो मुख्यमन्त्री
मधेस प्रदेशको मुख्यमन्त्री लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र प्रसाद सोनार (सोनल) नियुक्त भएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनललाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्। प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले प्रेस विज्ञप्ति जारी गर्दै जनता समाजवादी पार्टी नेपाल, जनमत...