फेरि पक्राउ परे अख्तियारमा गएर धम्क्याएका अर्जुन
अख्तियार दुरूपयोग अनुसन्धान आयोगसहित विभिन्न सरकारी निकायमा पदाधिकारीहरूको राजीनामा माग गर्दै धम्की दिएका जेनजीका प्रतिनिधि अर्जुनबहादुर शाही पक्राउ परेका छन्। बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो। शाहीका यसअघिका विभिन्न कसुरका मुद्दा बाँकी नै रहेकाले पक्राउ गरिएको परिसरका एसपी पवन भट्टराईले...