भुम्लुमा ५० वर्षदेखिको समस्याः हालसम्म ५३१ ले पाए जग्गाधनीपुर्जा
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडामा करिब पाँच दशकअघिदेखिको (जग्गाधनी पुर्जा) लालपुर्जाको समस्या समाधान हुँदै गएको छ। उनीहरूले ५० वर्षपछि लालपुर्जा पाएका हुन्। हालसम्म पाँच सय ३१ प्रिवारले पुर्जा पाएको जिल्ला नापी कार्यालयले जनाएको छ। लालपुर्जाविहीन भुम्लुवासीलाई जिल्लास्थित नापी कार्यालय तथा...