केन्द्रीय कार्य समिति बैठकअघि कांग्रेस कार्यालय सानेपामा नेता–कार्यकर्ताको चहलपहल (तस्बिरहरू)
नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेता–कार्यकर्ताको चपहलपहल देखिएको छ। भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि केन्द्रीय कार्य समिति बैठक पहिलो पटक बस्न लागेको छ। यो केन्द्रीय कार्य समिति बैठकले पार्टीको महाधिवेशनको टुंगो लगाउने छ। अहिले पार्टीभित्र विशेष महाधिवेशन गर्ने...