ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

नेपालले भियतनामसँग खेल्दै

१ मिनेट अघि   थाहाखबर

काठमाडौं :  एएफसी एसियन कप छनोट खेलमा नेपालले आज भियतनामसँग प्रतिस्पर्धा गर्दैछ।  समूह एफमा रहेको नेपालले होम एण्ड अवे अन्तर्गतको खेल भियतनामको घरेलु मैदानमै खेल्न लागेको हो। दशरथ रंगशाला अयोग्य भएपछि नेपालले होम म्याच पनि आफ्नो मैदानमा खेल्न पाएको छैन। ...

मधेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत माग्ने

४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने प्रदेश सभा सचिवालयले जनाएको छ।  भदौ २३ र २४ गतेको जेनजी आन्दोलन चर्किएको समयमा सिंहले मुख्यमन्त्री राजीनामा घोषणा...

कहाँ बस्दैछ एमाले केन्द्रीय कमिटी बैठक?

१० मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) केन्द्रीय कमिटीको दसौं बैठक बुधबारदेखि काठमाडौंमा बस्दैछ। तीन दिनसम्म चल्ने उक्त बैठक ललितपुर भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा बस्ने तय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए। सुरक्षाको कारणले एमालेले केन्द्री कमिटी बैठक बस्ने स्थान खुलाएको थिएन। केन्द्रीय सदस्यलाई...

कांग्रेस केन्द्रीय बैठक आजदेखि सानेपामा, देउवा पनि सहभागी हुने

२६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबार शुरु हुँदैछ। बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा शुरु हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सभापति शेरबहादुर देउवा पनि केन्द्रीय समिति बैठकमा सहभागी हुने भएका छन्। जेनजी आन्दोलनका क्रममा गत...

अझै सञ्चालनमा आएन मेची राजमार्गको वैकल्पिक मार्ग

३७ मिनेट अघि   थाहाखबर

इलाम : मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम-राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी–सिमलगोलाइ सडक सञ्चालन गर्ने तयारी गरिए पनि सञ्चालन हुनसकेको छैन। १० दिनमा पनि वैकल्पिक सडक सञ्चालन गर्न नसक्दा यात्रु र यातायात व्यवसायीलाई सास्ती भएको छ। सो सडकखण्डअन्तर्गत माइजोगमाई गाउँपालिका–४...

जेनजी आन्दोलनपछि आज पहिलोपटक सार्वजनिक हुँदैछन् देउवा

४१ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति जेनजी आन्दोलनपछि पहिलो पटक आज सार्वजनिक हुँदैछन्। भदौ २४ गते यता सार्वजनिक रूपमा नदेखिएका देउवा आजदेखि सुरू हुने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमार्फत पहिलो पटक सार्वजनिक हुन लागेका हुन्। कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय...

महराको थुनछेक बहस आज हुँदै

५६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : पूर्वसभामुख कृष्णबहादुर महरामाथिको थुनछेक बहस मंगलबार हुँदैछ। काठमाडौं जिल्ला अदालतमा थुनछेक बहसपछि उनी धरौटीमा छुट्ने कि थुनामै रहने भन्ने आदेश आउनेछ। सुन तस्करी प्रकरणका आरोपी महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार पक्राउ गरेको थियो । जिल्ला सरकारी...

चार दल दर्ताको प्रक्रियामा, तर पुगेन कागजात

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेनजी आन्दोलनपछि चार राजनीतिक दलले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। आयोगले कात्तिक ३० गतेसम्म नयाँ दल दर्ताको सीमा तोकेको छ। त्यसपछि दर्ता हुने दलले फागुन २१ मा हुने आमनिर्वाचनमा भाग लिन पाउने छैन।  मंगलबारको गोरखापत्र दैनिकमा...

अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगमा अर्थमन्त्री खनालको सम्बोधन

१ घण्टा अघि   थाहाखबर

वासिङ्टन डीसी : विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अमेरिका चेम्बर अफ  कमर्सले आयोजना गरेको बिजनेस डायलगलाई सम्बोधन गरेका छन्।  ‘फ्रम द हिमालयज टु द हार्टल्याण्ड स् अमेरिका नेपालको साझेदारीको मजबुती विषयक...

विपिन जोशीको शव इसराइललाई हस्तान्तरण गर्‍यो हमासले

१ घण्टा अघि   सेतोपाटी

प्यालेस्टिनी अतिवादी समूह  हमासले विपिन जोशीको शव इसराइललाई हस्तान्तरण गरेको छ। सोमबार अबेर हमासले रेड क्रसमार्फत विपिनसहित चार जनाको शव इसराइललाई हस्तान्तरण गरेको हो। इसराइली सेना (आइडिएफ)ले सोमबार साँझ रेडक्रसमार्फत शवका चार वटा बाकस प्राप्त भएको पुष्टि गरेको इसराइली अनलाइन...

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ। राप्रपाले बुधबार बिहान केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाएको हो। परिवर्तित राजनीतिक घटनाक्रमबारे पार्टीको धारणा तय गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।...

२३ लाख ८० हजार किसान भए सूचीकृत

१ घण्टा अघि   सेतोपाटी

किसान सूचीकरण कार्यक्रमअन्तर्गत २३ लाख ८० हजार किसान सूचीकृत भएका छन्। अनुदानसहित आवश्यक सहायता उपलब्ध गराउन सरकारले उक्त कार्यक्रम ल्याएको हो। राज्यबाट देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत सुविधा दिने तयारीसहित किसानलाई सूचीकृत गर्न थालिएको कृषि, सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ। ...

विपिन जोशीको शव हस्तान्तरण

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्यालेस्टाइनको लडाकु समूह  हमासले नेपाली विद्यार्थी विपिन जोशीको शव सोमबार इजरायललाई हस्तान्तरण गरेको छ।  बिबिसीले हमासलाई उद्धृत गर्दै सार्वजनिक गरेको समाचार अनुसार इजरायललाई हस्तान्तरण गरिएका चार जनाको शवमध्ये विपिन जोशीको नाम पनि समावेश भएको छ। हमासले बन्धक बनाएका २०...

कस्तो रहला आजको मौसम ?

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। म‌ंगलबार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ।  कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान...

राष्ट्रिय सुरक्षा परिषद्को बैठक : सुरक्षा चुनौतीको गहन समीक्षा

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : मुलुकमा उत्पन्न पछिल्लो सुरक्षा अवस्था र बाह्य सुरक्षा चुनौतीबारे छलफल भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय सिंहदरबारमा सोमबार परिषद्को ४० औँ बैठकमा सुरक्षा चुनौतीबारे छलफल भएको हो। बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल,...

घट्यो अमेरिकी डलरको मूल्य

२ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ। आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४२ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ। यस्तै,...

राष्ट्र बैंकले तीन अर्ब ३० करोड लगानी गर्ने

२ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ३० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले सूचनामार्फत ३६६ दिनका लागि उक्त रकम लगानी गर्न लागिएको जानकारी दिएको छ। राष्ट्र बैंकले क, ख...

आज यी स्थानमा हल्का वर्षाको सम्भावना

२ घण्टा अघि   सेतोपाटी

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। मंगलबार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ।  कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम...

प्रधानमन्त्री कार्कीको नाम प्रयोग गरेर चन्दा उठाउन थालिएपछि....

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकारले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गर्ने वा प्रोत्साहन गरेको गतिविधि फेला परे कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको छ। केही व्यक्ति वा समूहले प्रधानमन्त्री कार्की र उनको कार्यालयको हवाला दिँदै विभिन्न परियोजना, कोष वा सामाजिक...

२६ वर्षीया अलिस्थाले खोजिन् तनाव कम गर्ने यस्तो रोचक उपाय

२ घण्टा अघि   सेतोपाटी

एउटा भनाइ नै छ — जीवन र तनाव एकअर्काका सहयात्री हुन्। जबसम्म जीवन रहन्छ, तनाव सँगसँगै हिँडिरहन्छ। कतिपय दार्शनिकले भनेका छन्, 'तनावमुक्त जीवन बाँच्ने इच्छा राख्नु आफैमा एउटा तनाव हो।' आजको व्यस्त जीवनशैली र करिअरमा भोग्नुपर्ने चर्को प्रतिस्पर्धाले त हामी...

२३ लाख ८० हजार किसान सूचीकृत

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : किसान सूचीकरण कार्यक्रमअन्तर्गत २३ लाख ८० हजार किसान सूचीकृत भएका छन्। अनुदानसहित आवश्यक सहायता उपलब्ध गराउन सरकारले उक्त कार्यक्रम ल्याएको हो। राज्यबाट देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत सुविधा दिने तयारीसहित किसानलाई सूचीकृत गर्न थालिएको कृषि, सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको...

सन्दीप चम्किँदा कतारविरुद्ध नेपालको रोमाञ्चक जित

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपालले कतारलाई ५ रनले पराजित गरेको छ।  गएराति सम्पन्न आइसीसी पुरुष टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको खेलमा नेपालले कतारलाई ५ रनले पराजित गरेको हो। मध्यक्रमका ब्याटर चल्न नसक्दा नेपालले सुपर सिक्सको तेस्रो...

अन्तिम चार ओभरमा पाँच विकेट लिएपछि कतारमाथि नेपालको रोमाञ्चक जित, अब टी-२० विश्वकप नजिक

८ घण्टा अघि   सेतोपाटी

ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर-६ को खेलमा नेपालले अर्को रोमाञ्चक जित हात पारेको छ।  सोमबार राति सकिएको खेलमा नेपालले कतारमाथि ५ रनको जित निकालेको छ। नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार अन्तिम एक बल...

कप्तान रोहितको अर्धशकतमा नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य

१० घण्टा अघि   सेतोपाटी

ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर-६ को खेलमा नेपालले कतारलाई १४८ रनको लक्ष्य दिएको छ। ओमान क्रिकेट एकेडेमीमा टस जितेको फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १४७ रन जोड्यो। नेपालका लागि कप्तान रोहितकुमार...