कप्तान रोहितको अर्धशकतमा नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य
ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर-६ को खेलमा नेपालले कतारलाई १४८ रनको लक्ष्य दिएको छ। ओमान क्रिकेट एकेडेमीमा टस जितेको फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १४७ रन जोड्यो। नेपालका लागि कप्तान रोहितकुमार...