तिहारलाई सयपत्री पर्याप्त : भारतीय फूलले बजार प्रभावित पार्दैन !
काठमाडौं : फूलै फूलको पर्व तिहार अर्थात् दीपावली नजिकिदै गर्दा बजारमा सयपत्री र मखमली फूलको कारोबार बढ्न थालेको छ। विगतका वर्षहरूमा भारतीय फूलले नेपाली फूलको कारोबारमा प्रभाव पार्ने गरेकोमा यसवर्ष भने भारतीय फूल नभित्रिने विश्वास व्यवसायी प्रतिनिधिहरूको छ। वर्षभरी मा तिहार...