एमालेले लियो प्रतिनिधि सभा पुनर्स्थापनाको पक्ष, रिट पर्यो भने के गर्ला सर्वोच्चले?
नेकपा (एमाले) ले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार असंवैधानिक र अलोकतान्त्रिक बाटोबाट बनेको भन्दै प्रतिनिधि सभा पुनर्स्थापनाको पक्ष लिने निर्णय गरेको छ। साथै कार्की नेतृत्वको सरकार दलहरूलाई निषेध गर्न उद्दत रहेको भन्दै एमाले निर्वाचनमा भाग लिनुको सट्टा देशव्यापी रूपमा आन्दोलन गर्ने...