टी-२० विश्वकप : सुपर-६ मा नेपालले प्रतिस्पर्धा गर्ने चारै टोलीको टुंगो
आइसिसी मेन्स टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको सुपर-६ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ। शुक्रबार राति घरेलु टोली ओमानले पपुवा न्युगिनीलाई ५२ रनले पराजित गरेसँगै सुपर-६ को समिकरण पनि पूरा भएको छ। सुपर सिक्समा समूह-१ बाट युएई र...