उधुम पानी पारेर मैझारो गर्यो यस वर्षको मनसुनले
कोशीदेखि गण्डकी प्रदेशसम्म उधुम पानी पारेर मैझारो गर्दै यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज २४ गते शुक्रबार नेपालका सम्पूर्ण भूभागबाट मनसुन बाहिरिएको जानकारी दिएको हो। बाहिरिनुअघि यसै साताको सुरूआतमा मनसुनी विपदको केन्द्र कोशी प्रदेश बनेको...