दसैं मनाएर परदेश फर्कनेको भीड– राति यस्तो देखियो अन्तर्राष्ट्रिय विमानस्थल
दसैं मनाएर परदेश फर्कनेहरूको लर्कोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा शुक्रबार अबेरसम्म उधुम भीड लागेको थियो। घरपरिवार र आफन्तसँग टीका लगाउन नेपाल आएकाहरू बिदा सकेर पढाइ वा रोजगार निम्ति विभिन्न गन्तव्य फर्कन हतारमा देखिन्थे। उनीहरूलाई छाड्न विमानस्थलसम्म आएका आफन्तजनका आँखामा विछोडको पीडा झल्कन्थ्यो। यसरी...