ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

फागुन २१ गते हुने निर्वाचनको तयारी गर्ने एकीकृत समाजवादीको निर्णय

५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी फागुन २१ गते हुने निर्वाचनको तयारी गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले निर्वाचनको तयारीसँगै देशभर पार्टीका सबै जनवर्गीय सङ्गठन सक्रिय बनाउने निर्णय गरेको हो।  संविधान...

बोल्ने क्रम नसकिएपछि कांग्रेस पदाधिकारी बैठक शनिवार पनि

२८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा नेताहरु बोल्ने क्रम नसकिएपछि शनिवार पनि बस्ने भएको छ। बिहीवारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यसमेत सहभागी भएपछि नेताहरू बोल्ने क्रम नसकिएकाले फेरि शनिवारका लागि बैठक बोलाइएको हो।...

जेनजी प्रदर्शनका ९२ जना घाइतेलाई भैपरी खर्च दिइने

१ घण्टा अघि   थाहाखबर

पोखरा : गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा घाइते भएका कास्कीका ९२ जनाले घाइते परिचयपत्रसहित भैपरी खर्च पाउने भएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार गृह मन्त्रालयबाट प्राप्त घाइतेहरूको सूचीबमोजिम कास्की स्थायी ठेगाना भएका घाइतेहरूलाई आइतबारदेखि परिचयपत्र वितरण...

एमाले सचिवालय बैठक : नेतृत्व परिवर्तन महाधिवेशनबाट

१ घण्टा अघि   थाहाखबर

भक्तपुर : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ५८औँ सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्ने विषयमा छलफल भएको छ।  आज एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको गुण्डुस्थित ओली निवासमा बसेको बैठकमा महाधिवेशन छिट्टै गर्ने बारेमा छलफल भएको पार्टीका उपमहासचिव प्रदीप...

खोलाले बगाउँदा महिलाको मृत्यु

१ घण्टा अघि   थाहाखबर

मुगु : जिल्लाको खत्याड गाउँपालिका–११ स्थित खत्याड खोलाले बगाउँदा आज महिलाको मृत्यु भएको छ।खोला तर्ने क्रममा चिप्लिएर खोलामा खसेकी डाडियामकी २२ वर्षीया विष्णु रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अच्युत आचार्यले जानकारी दिए।आचार्यका अनुसार रावललाई खोलाले बगाएर एक...

संविधान संशोधन नभइ निर्वाचन हुन सक्दैन : ज्ञानेन्द्र शाही

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानबहादुर शाहीले जेन जीको आन्दोलन २०८४ को निर्वाचन ०८२ मा गर्नको लागि नभएको बताएका छन्। शुक्रवार साँझ शीतलनिवासमा भएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। आन्दोलन प्रत्यक्ष निर्वाचिन कार्यकारी प्रधानमन्त्री, प्रदेश...

सुशीला कार्की र केपी ओलीको इगोले पैदा गरेको संशय

१ घण्टा अघि   सेतोपाटी

भदौ २३ को जेनजी आन्दोलनपछि देश गहिरो तरल राजनीतिक अवस्थाबाट गुज्रिरहेको छ। यसको निकास जनताको नयाँ 'म्यान्डेट' बाहेक केहीले पनि दिन सक्दैन। हामीले बुझ्न जरूरी छ, अहिलेको राजनीतिक चुनौतीबाट मुलुकलाई बाहिर निकाल्ने एउटा मात्रै ढोका छ — त्यो हो निर्वाचन। त्यसैले...

एमाले सचिवालय बैठकमा मागियो केपी ओलीको राजीनामा

२ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)को शुक्रबार,बाट सुरू भएको ५८ औं सचिवालय बैठकमा सचिवालय सदस्यहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन्। मध्याह्नबाट सुरू भएको सचिवालय बैठक शुक्रबार झन्डै ६ घन्टा चलेको थियो। आजको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज...

आठ दिन ढिला गरी देशभरबाट बाहिरियो मनसुन

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : निर्धारिता मिति भन्दा ८ दिन ढिला गरी आज देशभरबाट मनसुन बाहिरिएको छ।  यसअघि नेपालमा मनसुन १५ दिन अघि गत जेठ १५ गते भित्रिएर २३ दिनपछि देशभर फैलिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गते...

सञ्चारमन्त्रीको दाबी : दलहरूले निर्वाचनमा भाग लिन्न भनेनन्, निर्वाचनको माहोल बन्यो

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजीहरूका महत्त्वपूर्ण माग सम्बोधन गर्दै निर्वाचन गर्ने वातावरण सरकारले निर्माण गर्ने बताएका छन्। राष्ट्रपति भवन शीतलनिवासमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले राजनीतिक दलहरूले निर्वाचनमा भाग लिन्न...

राप्रपाले सर्वदलीय बैठकमा राखेका ८ बुँदे एजेन्डा

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभाको उम्मेदवारको उमेर हद घटाउने एजेण्डा राखेका छन्।  शुक्रबार शीतल निवासमा बसेको सर्वदलीय बैठकमा राष्ट्रपति र प्रधानमन्त्री समक्ष ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभाको उम्मेदवार बन्नका लागि तोकिएको न्यूनतम उमेर २५ वर्ष हटाएर १८ वर्ष कायम...

एमाले सचिवालय बैठकमा अष्टलक्ष्मीले मागिन् केपी ओलीले राजीनामा

२ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) को जारी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शुक्रबार मध्याह्नबाट झन्डै साढे ६ घन्टा चलेको बैठकमा धारणा राख्ने क्रममा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्षले राजीनामा दिनुपर्ने धारणा राखेको एक...

नख्खुबाट भागेका कैदीले गरे ठमेलमा हत्या, कैदी अझै फरार

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंको ठमेलमा हत्या गर्ने व्यक्ति नख्खु कारागारबाट भागेका कैदीबन्दी रहेको खुलेको छ। असोज १३ गते मध्यराति काठमाडौं-२६ ठमेल बुद्धबार गल्लीमा एक पुरूषलाई हतियार प्रहार गरी घाइते बनाइएको थियो। मकवानपुर घर भई बालाजु मनमैजु बस्ने २५ वर्षीय सुरज तामाङ घाइते भएका थिए।...

प्रहरीले यसरी पत्ता लगाएको थियो १० वर्षीया एन्जलको हत्या आरोपीलाई

२ घण्टा अघि   सेतोपाटी

असोज २० गते दिउँसो बर्दियाको गेरूवा गाउँपालिका–५ झबहीमा एक नाबालिकाको शव मुलपानीको गुडिखोला किनारमा गाडेको अवस्थामा फेला पर्यो।  उता असोज १७ गते दिउँसोदेखि बेपत्ता भएकी एन्जलबारे पनि परिवारले अबेर राति मात्रै प्रहरीलाई सूचना दिएको थियो। असोज १८ गतेदेखि एन्जलको खोजीमा प्रहरी र स्थानीय खटिएका...

प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिह्न प्रदान

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका चारजना अधिकृत प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले आज दर्ज्यानी चिह्न प्रदान गरेका छन्। नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो। दर्ज्यानी चिह्न पाउनेमा प्रहरी अतिरिक्त...

राष्ट्रपतिले सर्वदलीय बैठकमा भने- चुनावमा लाग्नुस्

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि आगामी प्रतिनिधिसभा निर्वाचन नै एक मात्र विकल्प भएको बताएका छन्। शुक्रबार शीतल निवासमा आयोजित अन्तरिम सरकार सहितको सर्वदलीय बैठकमा राष्ट्रपति पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा सबै राजनीतिक...

जापानलाई हराएसँगै नेपालले सुपर-६ मा जोड्यो दुई अंक

३ घण्टा अघि   सेतोपाटी

आइसिसी मेन्स टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले जापानलाई ५ विकेटले पराजित गरेको छ।  ओमान क्रिकेट एकेडेमीमा जापानले लिएको १३२ रनको लक्ष्य नेपालले विकेटको ५ क्षतिमा १८ ओभरमा पूरा गर्‍यो।  नेपालका लागि ओपनरद्वय कुशल भुर्तेलले २१ बलमा २१ रन...

बिपी राजमार्ग एकतर्फी, शनिवारबाट नियमित खुलाइने

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : बागमती, मधेस र कोशी प्रदेशका जिल्लाहरूलाई जोड्ने बिपी राजमार्ग आज दिउँसोदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। शनिवारबाट भने नियमितरुपमा गाडी खुलाइने भएको छ। यही असोज १७, १८ र १९ गतेको लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारणअवरुद्ध बनेको राजमार्ग मर्मत गरी...

बिहे गरेको ८ दिनमै मोटरसाइकल दुर्घटनामा बिते प्रकाश

३ घण्टा अघि   सेतोपाटी

सल्यानका एक युवकको बिहे गरेको आठ दिनमै मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ।  कुमाख गाउँपालिका–५ का २३ वर्षीय प्रकाश घर्तीको बिहीबार बेलुकी भएको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो।  जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार ससुरालीबाट...

जेनजी आन्दोलनले किनारा लगाएका दलहरू पुनः सक्रिय, मूलधारमा फर्कने प्रयास !

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : इतिहासमै पहिलोपटक गैरराजनीतिक ब्यानरमा सत्ता उलटफेर हुनेगरी जेनजी आन्दोलन भएको महिना दिन पूरा भइसकेको छ। देशमा मौलाउँदै गएको ‘भ्रष्टाचार र कुशासन’विरुद्ध भदौ २३ र २४ मा जेनजी युवाहरू सडकमा ओर्लिएका थिए।  जेनजी युवाहरूको उक्त आन्दोलनले प्रमुख तथा पुराना भनिएका दलहरूलाई किनारा...

अन्तरिम सरकार मुलुकलाई मुठभेडतिर लैजान उद्यत : एमाले निष्कर्ष

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेले अन्तरिम सरकार निर्वाचन गराउने बाटोमा नभइ मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेडतिर लैजान उद्यत रहेको निष्कर्ष निकालेको छ। शुक्रवार गुण्डुमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालिएको पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बताएका हुन्। उनले यसको अविलम्व...

'सेनाले हामीलाई जोगाएर मात्र हो, नत्र किचिमिची पारिसक्थे!'

३ घण्टा अघि   सेतोपाटी

पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा माओवादी केन्द्रको अध्यक्ष होइन, संयोजकका रूपमा शुक्रबार पहिलो पटक पत्रकारहरूसँग संवाद गरे। संयोगको कुरा, आज असोज २४ गते हो। ठ्याक्कै एक महिनाअघि, आजकै दिन देश आगोमा जलिरहेको थियो। संसद भवनदेखि सिंहदरबार र सर्वोच्च अदालतसमेत तोडफोड...

अवैतनिक महावाणिज्यदूतले प्रयोग गर्ने सवारीसाधनको नीलो नम्बर प्लेट खारेज

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकारले नेपालस्थित विदेशी मुलुकले नियुक्त गरेका अवैतनिक महावाणिज्यदूत (कन्सुलेट जनरल)ले प्रयोग गर्ने सवारीसाधनलाई प्रदान गरिएको नीलो नम्बर प्लेट खारेज गरेको छ। अवैतनिक कन्सुलेट जनरलसम्बन्धी अन्तरराष्ट्रिय कानुन, पारस्परिकता, अवैतनिक वाणिज्यदूतसम्बन्धी नियमावली, २०३९, हालको प्रचलनबमोजिम आज यो निर्णय लिइएको परराष्ट्र...

राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा किन गएनन् शीर्ष नेता?

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आसन्न निर्वाचनलगायत विषयमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूबीच छलफल जारी रहेको छ।  बैठकमा प्रमुख दलका शीर्ष नेताहरू भने गएनन्। विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूला दल कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी...